८ चैत्र २०८२, आइतबार । March 22, 2026

युरोपियन च्याम्पियन्स लिगः आर्सनलमाथि इन्टर मिलानको जित


२२ कार्तिक २०८१, बिहिबार  

174
Shares

एजेन्सी । युरोपियन च्याम्पियन्स लिग अन्तर्गत गएराति भएको खेलमा आर्सनलमाथि इन्टर मिलानले १-० गोल अन्तरको जित निकालेको छ ।

सान सिरो स्टेडियममा आर्सनलविरूद्ध हकान चाल्हानोग्लुले पहिलो हाफको अतिरिक्त समयको तेस्रो मिनेटमा गरेको गोल निर्णायक बन्यो। उनले पेनाल्टीमार्फत गोल गरेका थिए। च्याम्पियन्स लिगको जारी सिजनमा आर्सनलको यो पहिलो हार हो। यसअघि तीन खेल खेलेको आर्सनल २ जित र १ बराबरीको नतिजा निकालेको थियो।

चार खेलबाट ७ अंक जोडेको आर्सनल १२ औं स्थानमा छ। इन्टर चार खेलबाट तीन जित निकाल्दै पाँचौं स्थानमा छ।

प्रकाशित मिति : २२ कार्तिक २०८१, बिहिबार  ७ : १२ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सतुङ्गलमा भव्य कलश यात्रासहित १० दिने श्रीमद्देवीभागवत कथा एवं महारुद्र विराट महायज्ञ सुरु

काठमाडौं । सतुङ्गलस्थित विन्ध्य परिसरमा भव्य कलश यात्रासँगै १० दिने

विश्व शान्तिको आह्वान गर्दै सतुङ्गलस्थित विन्ध्य परिसरमा महारुद्र विराट महायज्ञ हुँदै

काठमाडौं। सतुङ्गलस्थित विन्ध्य परिसरमा १० दिने श्रीमद्देवीभागवत एवं महारुद्र विराट

ससीला मोटर्स र ओम्नी (काबरा) बिच सहकार्य: दुई ब्राण्डका विद्युतीय कमर्सियल गाडी ओम्नीले बेच्ने

काठमाडौँ । चिनियाँ ब्रान्डका विद्युतीय कमर्सियल सवारीसाधन किटोन भ्यान र

Anurag Pangeni Honored by Russian Embassy for Global Anti-Corruption Award

Kathmandu- The Russian Embassy in Kathmandu has honored 15-year-old Nepali

टी-२० विश्वकपः समूह चरणबाटै बाहिरियो नेपाल, वेस्ट इन्डिज प्लेअफमा

काठमाडौं । जारी आईसीसी टी-२० विश्वकप २०२६ अन्तर्गत आफ्नो तेस्रो