९ चैत्र २०८२, सोमबार । March 23, 2026

द हङकङ सिक्सेसः नेपालले अस्ट्रेलियालाई दियो १ सय १२ रनको लक्ष्य


१७ कार्तिक २०८१, शनिबार  

474
Shares

काठमाडौं । जारी द हङकङ सिक्सेसमा नेपालले अस्ट्रेलियालाई १ सय १२ रनको लक्ष्य दिएको छ ।

नेपालले निर्धारित ६ ओभरमा २ विकेट गुमाएर १११ रन बनाउँदै अस्ट्रेलियालाई ११२ रनको लक्ष्य दिएको हो । नेपालका लागि कप्तान जोराले १६ बलमा अर्धशतक बनाए । अर्धशतक बनाएपछि रिटायर्ड हुनुपर्ने नियमअनुसार उनले मैदान छाडेपछि विवेक यादव मैदानमा आएका थिए । बमले १३ बलमा ३३ रन बनाए ।

विवेकले ४ बलमा १२ रन बनाए । यसअघि शुक्रबार इंग्ल्यान्डलाई पराजित गरेपछि नेपाल क्वार्टरफाइनलमा पुगिसकेको छ ।

आजै दिउँसो श्रीलंकासँग नेपालले क्वार्टरफाइनल खेल्नेछ ।

प्रकाशित मिति : १७ कार्तिक २०८१, शनिबार  ६ : ४४ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

विश्व समूदायलाई सम्वादमार्फत शान्ति खोज्न जेजेएनको आह्वान

काठमाडाैं । विश्वमा जारी युद्ध र द्वन्द्वका कारण मानव अस्तित्व

सतुङ्गलमा भव्य कलश यात्रासहित १० दिने श्रीमद्देवीभागवत कथा एवं महारुद्र विराट महायज्ञ सुरु

काठमाडौं । सतुङ्गलस्थित विन्ध्य परिसरमा भव्य कलश यात्रासँगै १० दिने

विश्व शान्तिको आह्वान गर्दै सतुङ्गलस्थित विन्ध्य परिसरमा महारुद्र विराट महायज्ञ हुँदै

काठमाडौं। सतुङ्गलस्थित विन्ध्य परिसरमा १० दिने श्रीमद्देवीभागवत एवं महारुद्र विराट

ससीला मोटर्स र ओम्नी (काबरा) बिच सहकार्य: दुई ब्राण्डका विद्युतीय कमर्सियल गाडी ओम्नीले बेच्ने

काठमाडौँ । चिनियाँ ब्रान्डका विद्युतीय कमर्सियल सवारीसाधन किटोन भ्यान र

Anurag Pangeni Honored by Russian Embassy for Global Anti-Corruption Award

Kathmandu- The Russian Embassy in Kathmandu has honored 15-year-old Nepali