१ चैत्र २०८१, शनिबार । March 16, 2025

द हङकङ सिक्सेस क्रिकेटः इङ्ल्याण्डमाथि नेपालको शानदार जित



काठमाडौं । हङकङ सिक्सेसमा नेपालले विजयी सुरुवात गरेको छ ।

शुक्रबार बिहान सम्पन्न पहिलो खेलमा नेपालले इङ्ल्याण्डलाई ६ विकेटले पराजित गरेको हो । इङ्ल्याण्डले दिएको ९८ रनको लक्ष्य पछाएको नेपालले ४ दशमलव २ ओभरमा कुनै विकेट नगुमाएर पुरा गरेको थियो । यसअघि टस हारेर पहिला ब्याटिंग गरेको इङल्याण्डले ५ दशमलव ५ ओभरमा अलआउट हुदै ९७ रन बनाएको हो ।

इङल्याण्डका लागि कप्तान रवि भोपाराले ४९ रन बनाएका थिए भने समित पटेलले ३९ रन बनाएका थिए । त्यस्तै नेपाली बलर प्रतिष जिसीले २ विकेट लिएका थिए भने नारायण जोशी, बिबेक यादव र लोकेश बमले एक एक विकेट लिएका थिए ।

अब नेपालले अर्को खेल शनिबार अस्ट्रेलियासँग खेल्ने छ ।

प्रकाशित मिति : १६ कार्तिक २०८१, शुक्रबार  ८ : ११ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

टिकाराम खड्काको शब्द तथा शिव परियारको आवाजमा ‘मलाई जलाउँदा’ सार्वजनिक (भिडियो)

काठमाडौं । पत्रकार टिकाराम खड्काको शब्द र गायक शिव परियारको

पदम सुन्दासलाई बद्री पहाडी समाजसेवा पुरस्कार प्रदान गरिने

काठमाडौं । सामाजिक अभियन्ता तथा पूर्वराजदूत पदम सुन्दासलाई यसवर्षको ‘कर्मयोगी

शनिबार कति छ विदेशी मुद्राको विनिमयदर ?

काठमाडौं । नेपाल राष्ट्र बैङ्कका अनुसार आज अमेरिकी डलर एकको

आजको मौसमः पहाडी भूभागका एक–दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना

काठमाडौं । हाल देशमा पश्चिमी वायुको साथै स्थानीय वायुको आंशिक

चुङ्गी खेलको विवादले गर्दा गोदावरीमा किशोरमाथि चक्कु प्रहार

ललितपुर। ललितपुरको गोदावरी नगरपालिका वडा नम्बर–१ मा रहेको गोदामचौर इलाकामा