२२ माघ २०८२, बुधबार । February 5, 2026

विश्वकप लिग-२ः अमेरिकामाथि स्कटल्याण्डको सहज जित



एजेन्सी । अमेरिकामा जारी विश्वकप लिग २ अन्तर्गत गएराति भएको खेलमा स्कटल्याण्डले अमेरिकालाई पराजित गरेको छ ।

जारी त्रिकोणात्मक सिरिजको खेलमा स्कटल्याण्डले अमेरिकालाई ७१ रनले पराजित गरेको हो । स्कटल्याण्डले दिएको ३ सय १८ रनको लक्ष्य पछाएको अमेरिका ४४ ओभरमा अल आउट हुदै २ सय ४६ रन मात्र बनाएको थियो । अमेरिकाका लागि उत्कर्ष श्रीवास्तवाले सर्बाधिक ६७ रन बनाएका थिए भने कप्तान मोनाक पटेलले ५२ रन बनाएका थिए ।

त्यस्तै संजय कृष्णमुर्थीले ४९ रन बनाएका थिए । त्यसैगरी स्कटल्याण्डका बलर ज्याक जार्भिसले सर्बाधिक ४ विकेट लिए भने ब्राड कुरी र मार्क वाटले २/२ विकेट लिएका थिए । यस अघि टस हारेर पहिला ब्याटिंग गरेको स्कटल्याण्डले ५० ओभरमा ५ विकेट गुमाउदै ३१७ रन बनाएको थियो ।

स्कटल्याण्डका लागि ब्राण्डन म्याकुलनले १५१ रन बनाएका थिए ।

प्रकाशित मिति : १६ कार्तिक २०८१, शुक्रबार  ७ : २० बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सिटिजन्स बैंक कालिकानगरद्वारा तिलोत्तमा क्याम्पसमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

रुपन्देही । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेड, कालिकानगर शाखाको आयोजनामा तिलोत्तमा

From Kathmandu to New Delhi: The Diplomatic Legacy of Alexander Kadakin

Kathmandu- The outstanding Russian diplomat Alexander Mikhailovich Kadakin is most

Nepal–Canada Relations Mark 61 Years with Focus on Mountaineering Tourism

Kathmandu- The Nepal–Canada Friendship and Cultural Association hosted a program

कांग्रेस विवादः निर्वाचन आयोगको निर्णयविरुद्ध सर्वोच्च पुग्यो देउवा पक्ष

काठमाडौं । गगन थापा नेतृत्वको नेपाली कांग्रेसलाई आधिकारिकता दिने निर्वाचन

विश्वकप छनोटः पहिलो खेलमा थाइल्यान्डसँग पराजित भयो नेपाल

काठमाडौं । आजदेखि सुरु भएको आईसीसी महिला टी-२० विश्वकप ग्लोबल