९ चैत्र २०८२, सोमबार । March 23, 2026

एनपीएलः अष्ट्रेलियाका कटिङ लुम्बिनी लायन्समा


१३ कार्तिक २०८१, मंगलबार  

123
Shares

काठमाडौं । लुम्बिनी लायन्सले अष्ट्रेलियाका बेन कटिङलाई टोलीमा भित्र्याएको छ ।

मंगलबार बिहान लुम्बिनीले अलराउण्डर कटिङलाई आफ्नो टोलीमा अनुबन्ध गरेको घोषणा गरेको हो । कटिङमा दबाबको बेला पनि खेललाई पल्टाउनु सक्ने क्षमता भएको लुम्बिनीले बताएको छ । विष्फोटक ब्याटिङका तथा तीव्र गतिका बलरका रुपमा कटिङ चर्चित छन् । उनीसँग विभिन्न टी–२० फ्रेन्चाइज लिग खेलेको अनुभव छ ।

आईपीएलमा पनि मुम्बई इण्डियन्स, सनराईजर्स हैदराबाद, कोलकता नाई राईडर्सलगायतका टोलीबाट कटिङले खेलिसकेका छन् । उनले अष्ट्रेलियाका लागि ४ एकदिवसीय र ७ टी–२० आई खेलेका छन् । सन् २०११र१२ मा न्यूजिल्याण्डविरुद्धको टेस्ट टोलीमा छनोट हुने मौका पाएपनि उनले खेल्न पाएनन् ।

सोही वर्ष उनले श्रीलंकाविरुद्धको एकदिवसीय र टी–२० सिरिजमा अष्ट्रेलियाका लागि डेब्यू गरेका थिए । लुम्बिनीले मुख्य प्रशिक्षक नन्दन फड्निस रहेका छन् । टोलीमा पूर्व क्रिकेटर शक्ति गौचन कन्सल्टेन्ट प्रशिक्षकको रुपमा आबद्ध छन् ।

टोलीमा राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहितकुमार पौडेल टोलीको मार्की खेलाडी हुन् ।

प्रकाशित मिति : १३ कार्तिक २०८१, मंगलबार  ३ : ५८ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

विश्व समूदायलाई सम्वादमार्फत शान्ति खोज्न जेजेएनको आह्वान

काठमाडाैं । विश्वमा जारी युद्ध र द्वन्द्वका कारण मानव अस्तित्व

सतुङ्गलमा भव्य कलश यात्रासहित १० दिने श्रीमद्देवीभागवत कथा एवं महारुद्र विराट महायज्ञ सुरु

काठमाडौं । सतुङ्गलस्थित विन्ध्य परिसरमा भव्य कलश यात्रासँगै १० दिने

विश्व शान्तिको आह्वान गर्दै सतुङ्गलस्थित विन्ध्य परिसरमा महारुद्र विराट महायज्ञ हुँदै

काठमाडौं। सतुङ्गलस्थित विन्ध्य परिसरमा १० दिने श्रीमद्देवीभागवत एवं महारुद्र विराट

ससीला मोटर्स र ओम्नी (काबरा) बिच सहकार्य: दुई ब्राण्डका विद्युतीय कमर्सियल गाडी ओम्नीले बेच्ने

काठमाडौँ । चिनियाँ ब्रान्डका विद्युतीय कमर्सियल सवारीसाधन किटोन भ्यान र

Anurag Pangeni Honored by Russian Embassy for Global Anti-Corruption Award

Kathmandu- The Russian Embassy in Kathmandu has honored 15-year-old Nepali