१ फाल्गुन २०८२, शुक्रबार । February 13, 2026

विश्वकप लिग–२ः नेपालले आज अमेरिकाको सामना गर्दै



काठमाडौं । आईसीसी विश्वकप लिग–२ अन्तर्गत आज नेपालले अमेरिकासँग खेल्दै छ ।

अमेरिकाको टेक्सासस्थित डलासको ग्रान्ड प्रिएरी रंगशालामा आज बेलुका सवा ९ बजे नेपालले घरेलु टोलीको सामना गर्नेछ । नेपाल क्रिकेट संघ (क्यान)ले शनिबार मात्रै लिग–२ खेल्ने नेपाली टोलीको घोषणा गरेको थियो।

त्रिकोणात्मक सिरिजको पहिलो खेलमा ‍स्कटल्याण्डसँग अमेरिका १० विकेटले पराजित भएको थियो। नेपालले आज खेल्ने खेल लिग–२ को नवौं खेल हो।

यसअघिका आठ खेलमध्ये नेपालले एउटा मात्रै खेल जितेको छ।

प्रकाशित मिति : ११ कार्तिक २०८१, आइतबार  ७ : ३१ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

आज विश्व रेडियो दिवस मनाइँदै

काठमाडौँ। आज विश्व रेडियो दिवस हो। रेडियो, सञ्चार विज्ञ तथा

लुम्बिनी वल्ड स्कुलमा नयाँ नेतृत्व चयन, गोपाल टण्डन अध्यक्षमा सर्वसम्मत

बुटवल । रुपन्देहीस्थित लुम्बिनी वल्ड स्कुलको तेस्रो साधारण सभाले गोपाल

इटालीसँग नेपालको अप्रत्याशित हार, सुपर–८ यात्रा संकटमा

काठमाडौं । आइसिसी टी–२० विश्वकपअन्तर्गत समूह ‘सी’ को खेलमा नेपाल

टी-२० विश्वकपः नेपालले इटालीलाई दियो १२४ रनको झिनो लक्ष्य

काठमाडौं । आइसिसी टी-२० विश्वकप २०२६ अन्तर्गत समूह ‘सी’ को

टी-२० विश्वकपः इटली विरुद्द पहिलो ब्याटिङ गर्दै नेपाल

काठमाडौं । जारी आइसिसी टि ट्वान्टी विश्वकपमा इटलीसँगको खेलमा नेपालले