१७ पुस २०८२, बिहिबार । January 1, 2026

एएफसी यू–१७ एसियन कप छनोटः जापानसँग नेपाल ९–२ गोल अन्तरले पराजित



काठमाडौं । एएफसी यू–१७ एसियन कप छनोटमा नेपाल बुधबार जापानको हातबाट ९–२ ले पराजित भएको छ ।

समूह ‘एफ’ को खेलमा नेपालले सुरुआती अग्रता लिएपछि जापानले एकपछि अर्को गोल गरेको हो । हमद बिन खलिफका स्टेडियममा नेपालका लागि सबिन कुमार मगरले १२ औं मिनेटमा गोल गरे । त्यसपछि अर्को गोल ८८ औं मिनेटमा सम्भव भएको थियो र त्यो विज्ञान खड्काको नाममा रह्यो ।

जापानका लागि दाइची तानी एक्लैले चार गोल गरे । यसअघि कतारले मंगोलियालाई २–० ले हराएको थियो ।

अब नेपालले शुक्रबारको खेलमा कतारको सामना गर्नेछ भने मंगोलिया जापानसँग भिड्ने छ ।

प्रकाशित मिति : ८ कार्तिक २०८१, बिहिबार  ७ : २६ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

इक्यान सचिवमा कार्कीको उम्मेदवारी घोषणा, यस्ता छन् प्रतिबद्धता

काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (इक्यान)को आगामी पुस २८

काठमाडौं–२ मा माधवकुमार नेपाल कि देव चौलागाईं ? नेकपाको सिफारिसले मच्चियो राजनीतिक चर्चा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि काठमाडौं

जिली ईएक्स फाइभ किन्दा यस्तो बबाल अफर ! बुकिङ गर्दा २ लाख छुट पाइने

काठमाडौं । नेपालमा जिली ईएक्स फाइभको आधिकारिक बिक्रेता एलआरआर मोटर्सले

Russian Embassy Hosts Media Get-Together in Kathmandu

Kathmandu – The Russian Embassy in Nepal hosted a get-together

‘१६औं इक्यान एजुकेसन फेयर –२०२५’ भव्य रुपमा सम्पन्न

काठमाडौं। १६‍औँ इक्यान शैक्षिक मेला–२०२५ नयाँ बानेश्वरस्थित एभरेस्ट होटलमा भव्य