१ फाल्गुन २०८२, शुक्रबार । February 13, 2026

एनपीएलः नेदरल्याण्ड्सका ब्याट्म्यान माइकल लेभिट काठमाडौं गुर्खाजबाट खेल्ने



काठमाडौं । नेदरल्याण्ड्सका ब्याट्म्यान माइकल लेभिट काठमाडौं गुर्खाजबाट खेल्ने भएका छन् ।

नेपाल प्रिमियर लिग (एनपीएल) का लागि काठमाडौंले लेभिटलाई अनुबन्ध गरेको हो । काठमाडौंले बुधबार सामाजिक सञ्जालमार्फत लेभिटलाई अनुबन्ध गरेको जनाएको छ । काठमाडौंले लेभिटलाई पहिलो विदेशी खेलाडीको रुपमा अनुबन्ध गरेको हो ।

२१ वर्षीय युवा ब्याट्सम्यान लेभिटले नेदरल्याण्ड्सका लागि ८ ओडिआई र १७ टी–२०आई खेलेका छन् ।

प्रकाशित मिति : ७ कार्तिक २०८१, बुधबार  २ : ३४ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

आज विश्व रेडियो दिवस मनाइँदै

काठमाडौँ। आज विश्व रेडियो दिवस हो। रेडियो, सञ्चार विज्ञ तथा

लुम्बिनी वल्ड स्कुलमा नयाँ नेतृत्व चयन, गोपाल टण्डन अध्यक्षमा सर्वसम्मत

बुटवल । रुपन्देहीस्थित लुम्बिनी वल्ड स्कुलको तेस्रो साधारण सभाले गोपाल

इटालीसँग नेपालको अप्रत्याशित हार, सुपर–८ यात्रा संकटमा

काठमाडौं । आइसिसी टी–२० विश्वकपअन्तर्गत समूह ‘सी’ को खेलमा नेपाल

टी-२० विश्वकपः नेपालले इटालीलाई दियो १२४ रनको झिनो लक्ष्य

काठमाडौं । आइसिसी टी-२० विश्वकप २०२६ अन्तर्गत समूह ‘सी’ को

टी-२० विश्वकपः इटली विरुद्द पहिलो ब्याटिङ गर्दै नेपाल

काठमाडौं । जारी आइसिसी टि ट्वान्टी विश्वकपमा इटलीसँगको खेलमा नेपालले