२८ मंसिर २०८२, शनिबार । December 13, 2025

एएफसी च्याम्पियन्स लिगःलापोर्टेको गोलमा अल नासर विजयी



एजेन्सी । अल नासर एएफसी च्याम्पियन्स लिग अन्तर्गतको खेलमा विजयी भएको छ ।

गएराती सम्पन्न खेलमा अल नासरले इरानी क्लब इस्टेघलाललाई १–० गोल अन्तरले पराजित गरेको हो । अल नासरको जितमा खेलको ८१औं मिनेटमा आइमेरिक लापोर्टेले गरेको गोल नै खेलको निर्णायक गोल बनेको थियो । यो यस सिजनको च्याम्पियन्स लिगमा अल नासरको दोस्रो जित हो । ३ खेलमा ७ अंकसहित अल नासर चौथो स्थानमा रहेको छ ।

त्यस्तै इस्टेघलालको ३ खेलमा ३ अंक रहेको छ । अब अल नासरले च्याम्पियन्स लिगको अर्को खेलमा नोभेम्बर ५ मा युएईको क्लब अल ऐनसँग खेल्ने तालिका रहेको छ ।

प्रकाशित मिति : ७ कार्तिक २०८१, बुधबार  ८ : ३१ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

‘१६औं इक्यान एजुकेसन फेयर –२०२५’ भव्य रुपमा सम्पन्न

काठमाडौं। १६‍औँ इक्यान शैक्षिक मेला–२०२५ नयाँ बानेश्वरस्थित एभरेस्ट होटलमा भव्य

कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकलाई मेडिकल काउन्सिलको चेतावनी

काठमाडौं । नेपाल मेडिकल काउन्सिलले कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकहरूलाई

Journalist for Justice Nepal Holds Solidarity Event for Venezuela

Kathmandu- Journalist for Justice Nepal organized a program titled “Journalist

एनपीएलः सन्दीप नायक ! विराटनगरको लगातार तेस्रो जित, जनकपुरको दोस्रो हार

काठमाडौं । कप्तान सन्दीप लामिछानेको धारिलो बलिङको मद्दतले विराटनगर किङ्सले

एनपीएलः जनकपुरविरुद्ध पहिले ब्याटिङ गर्दै विराटनगर

काठमाडौं । जारी नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुर बोल्ट्सले