७ जेष्ठ २०८२, मंगलबार । May 20, 2025

अमेरिका ए विरुद्धको अभ्यास खेलमा नेपाल पराजित



काठमाडौं । अमेरिका ए विरुद्धको अभ्यास खेलमा नेपाल ४ विकेटले पराजित भएको छ ।

घरेलु टोलीले टस जितर पहिला फिल्डिङ रोजेपछि सुरुवातमा ब्याटिङ गरेको नेपालले खराव प्रदर्शन गर्दै २५ ओभर २ बलमा सबै विकेट गुमाएर ८१ रन मात्र बनाउन सक्यो। ब्याटिङमा निकै खराब प्रदर्शन गरेको नेपालका लागि कुशल मल्लले १८ रन, देव खनालले १२ र कप्तान रोहित पौडेलले ११ रन बनाउनु बाहेक अन्य खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन्।

अमेरिका एका लागि आरिन सुशील नाडकणरी ले ४ विकेट लिए। जवाफमा ८२ रनको सामान्य लक्ष्य घरेलु टोलीले २३ ओभर १ बलमा ६ विकेट गुकमाएर पुरा गर्यो। नेपालका लागि सन्दीप लामिछानेले ४ विकेट लिए पनि जित दिलाउन सकेनन्।

यसअघि अमेरिकासँग ३ खेलको टी–ट्वान्टी सिरिज नेपालले क्लिन स्विप गरेको थियो।

प्रकाशित मिति : ७ कार्तिक २०८१, बुधबार  ७ : ५९ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

नेप्सेमा उत्साहजनक वृद्धि, कारोबार रकम भने घट्यो

काठमाडौं । शेयर बजार आज उल्लेखनीय रूपमा उकालो लागेको छ।

भीमफेदीको छैसठ्ठी मोडमा विङ्गर दुर्घटना : १४ जना घाइते, ३ को अवस्था गम्भीर

मकवानपुर । मकवानपुर जिल्लाको भीमफेदी गाउँपालिका–९ स्थित त्रिभुवन राजपथको छैसठ्ठी

पोखरामा भूकम्पको धक्का, केन्द्रबिन्दु कास्कीको सिनुवा

कास्की । मंगलबार दिउँसो पोखरा र आसपासका क्षेत्रमा भूकम्पको हल्का

महिला टी-२० एसिया छनोटः अन्तिम खेलमा थाइल्यान्डसँग पराजित भयो नेपाल

काठमाडौं । आइसिसी महिला टी-२० विश्वकप एसिया छनोटको सुपर-३ अन्तर्गत

सुनको मूल्य स्थिर, चाँदीको मूल्यमा सामान्य गिरावट

काठमाडौं । नेपाली बजारमा मंगलबार सुनको मूल्य अघिल्लो दिनकै दरमा