९ चैत्र २०८२, सोमबार । March 24, 2026

अमेरिका ए विरुद्धको अभ्यास खेलमा नेपाल पराजित


७ कार्तिक २०८१, बुधबार  

474
Shares

काठमाडौं । अमेरिका ए विरुद्धको अभ्यास खेलमा नेपाल ४ विकेटले पराजित भएको छ ।

घरेलु टोलीले टस जितर पहिला फिल्डिङ रोजेपछि सुरुवातमा ब्याटिङ गरेको नेपालले खराव प्रदर्शन गर्दै २५ ओभर २ बलमा सबै विकेट गुमाएर ८१ रन मात्र बनाउन सक्यो। ब्याटिङमा निकै खराब प्रदर्शन गरेको नेपालका लागि कुशल मल्लले १८ रन, देव खनालले १२ र कप्तान रोहित पौडेलले ११ रन बनाउनु बाहेक अन्य खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन्।

अमेरिका एका लागि आरिन सुशील नाडकणरी ले ४ विकेट लिए। जवाफमा ८२ रनको सामान्य लक्ष्य घरेलु टोलीले २३ ओभर १ बलमा ६ विकेट गुकमाएर पुरा गर्यो। नेपालका लागि सन्दीप लामिछानेले ४ विकेट लिए पनि जित दिलाउन सकेनन्।

यसअघि अमेरिकासँग ३ खेलको टी–ट्वान्टी सिरिज नेपालले क्लिन स्विप गरेको थियो।

प्रकाशित मिति : ७ कार्तिक २०८१, बुधबार  ७ : ५९ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

विश्व समूदायलाई सम्वादमार्फत शान्ति खोज्न जेजेएनको आह्वान

काठमाडाैं । विश्वमा जारी युद्ध र द्वन्द्वका कारण मानव अस्तित्व

सतुङ्गलमा भव्य कलश यात्रासहित १० दिने श्रीमद्देवीभागवत कथा एवं महारुद्र विराट महायज्ञ सुरु

काठमाडौं । सतुङ्गलस्थित विन्ध्य परिसरमा भव्य कलश यात्रासँगै १० दिने

विश्व शान्तिको आह्वान गर्दै सतुङ्गलस्थित विन्ध्य परिसरमा महारुद्र विराट महायज्ञ हुँदै

काठमाडौं। सतुङ्गलस्थित विन्ध्य परिसरमा १० दिने श्रीमद्देवीभागवत एवं महारुद्र विराट

ससीला मोटर्स र ओम्नी (काबरा) बिच सहकार्य: दुई ब्राण्डका विद्युतीय कमर्सियल गाडी ओम्नीले बेच्ने

काठमाडौँ । चिनियाँ ब्रान्डका विद्युतीय कमर्सियल सवारीसाधन किटोन भ्यान र

Anurag Pangeni Honored by Russian Embassy for Global Anti-Corruption Award

Kathmandu- The Russian Embassy in Kathmandu has honored 15-year-old Nepali