१ फाल्गुन २०८२, शुक्रबार । February 13, 2026

साफ महिला च्याम्पियनसिपः माल्दिभ्सविरुद्ध नेपालको गोल वर्षा



काठमाडौं । साफ महिला च्याम्पियनसिप फुटबलमा नेपालले माल्दिभ्सविरुद्ध गोल वर्षा गरेको छ।

पहिलो हाफमा ४ गोल गरेको नेपालले दोस्रो हाफमा ७ गोल गर्दै माल्दिभ्सलाई ११–० ले पराजित गर्‍यो। रेखा पौडेल र प्रिती राईको ह्याट्रिक प्रेरित खेलमा नेपालले माल्दिभ्सलाई ११–० गोलले हराएको छ। महिला साफ च्याम्पियनसिपअन्तर्गत सोमबार दशरथ रंगशालामा भएको खेलमा रेखाले ५ गोल र प्रितीले ३ गोल गरिन्। यस्तै सविता राना मगर, अमिसा कार्की र अनिता केसीले एक–एक गोल गरे।

रेखाले खेलको ३१, ४१, ४७, ६३ र ७८औं मिनेटमा गोल गरिन् भने प्रितीले ५, ६५ र ८७औं मिनेटमा गोल गरिन्। त्यस्तै सविताले खेलको २८औं, अनिताले ६८औं र अमिसाले ८८औं मिनेटमा गोल गरे।

यससँगै नेपालले ४ अंक जोडेको छ।

प्रकाशित मिति : ५ कार्तिक २०८१, सोमबार  ७ : ३६ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

आज विश्व रेडियो दिवस मनाइँदै

काठमाडौँ। आज विश्व रेडियो दिवस हो। रेडियो, सञ्चार विज्ञ तथा

लुम्बिनी वल्ड स्कुलमा नयाँ नेतृत्व चयन, गोपाल टण्डन अध्यक्षमा सर्वसम्मत

बुटवल । रुपन्देहीस्थित लुम्बिनी वल्ड स्कुलको तेस्रो साधारण सभाले गोपाल

इटालीसँग नेपालको अप्रत्याशित हार, सुपर–८ यात्रा संकटमा

काठमाडौं । आइसिसी टी–२० विश्वकपअन्तर्गत समूह ‘सी’ को खेलमा नेपाल

टी-२० विश्वकपः नेपालले इटालीलाई दियो १२४ रनको झिनो लक्ष्य

काठमाडौं । आइसिसी टी-२० विश्वकप २०२६ अन्तर्गत समूह ‘सी’ को

टी-२० विश्वकपः इटली विरुद्द पहिलो ब्याटिङ गर्दै नेपाल

काठमाडौं । जारी आइसिसी टि ट्वान्टी विश्वकपमा इटलीसँगको खेलमा नेपालले