३ चैत्र २०८१, सोमबार । March 17, 2025

एनपीएलः स्कटल्याण्डका अलराउन्डर ब्राण्डन म्याकमुलेनले सुदूरपश्चिमबाट खेल्ने



काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) मा सुदूरपश्चिम रोयल्सले स्कटल्याण्डका ब्याटिंग अलराउन्डर ब्राण्डन म्याकुलेनलाई भित्र्याएको छ ।

सुदूरपश्चिमले पहिलो विदेशी खेलाडी भित्र्याउने क्रममा २५ बर्षिय म्याकुलेनसँग सम्झौता गरेको जानकारी दिएको छ । स्कटल्याण्डका लागि १६ टी–२० खेलेका म्याकुलेनले ६ अर्धशतकसहित ३८ दशमलव २३ को औसतमा ४९७ रन बनाएका छन् । उनको स्ट्राइकरेट १ सय ४८ दशमलव ८० रहेको छ ।

दिपेन्द्र सिंह ऐरी मार्की खेलाडी रहेको सुदूरपश्चिमले अस्ट्रेलियाका पुर्व खेलाडी ब्राड हजलाई मेन्टरको रुपमा यसअघि नै अनुबन्ध गरेको छ ।

प्रकाशित मिति : ५ कार्तिक २०८१, सोमबार  १० : ५१ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

अमेरिकी डलरको भाउ स्थिर, युरो र पाउण्ड स्टर्लिङ घट्यो

काठमाडौं । नेपाल राष्ट्र बैङ्कका अनुसार आज अमेरिकी डलर एकको

आजको मौसमः पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव कायमै

काठमाडौं । हाल देशमा पश्चिमी न्यूनचापीय प्रणालीको साथै स्थानीय वायुको

नेपाल स्काउटमा सुधारको माग राख्दै अनशन, पदाधिकारीद्वारा दुर्व्यवहारको आरोप

काठमाडौं । नेपाल स्काउटमा सुधारको माग राख्दै सुरु गरिएको अनशन

रेकर्ड मूल्यबाट केही घट्यो सुनको भाउ, कति पुग्यो तोलामा ?

काठमाडौं । साताको पहिलो कारोबारको दिन आइतबार नेपाली बजारमा सुनको

कवि तथा गजलकार सुदिम्नको ‘साहित्य शैली’ कविता तथा गजलसङ्ग्रह सार्वजनिक

काठमाडौं । कवि तथा गजलकार सुदिम्न दाहालको पहिलो साहित्यिक कृति