९ चैत्र २०८२, सोमबार । March 24, 2026

अमेरिका विरुद्धको टी–२० सिरिजमा कुशल भुर्तेलको अर्धशतक


४ कार्तिक २०८१, आइतबार  

345
Shares

काठमाडौं । अमेरिका विरुद्धको जारी टी–२० सिरिजको दोस्रो खेलमा कुशल भुर्तेलले अर्धशतक बनाएका छन् ।

तेस्रो नम्बरमा ब्याटिंग गर्दै भुर्तेलले ३३ बलमा अर्धशतक पुरा गरेका हुन् । टी–२० खेलमा भुर्तेलको यो नवौं अर्धशतक हो । भुर्तेलले ३ छक्का र ४ चौका प्रहार गर्दै अर्धशतक पुरा गरेका हुन् ।

अमेरिकाविरुद्धको दोस्रो टी–२० खेलमा टस जितेर पहिला ब्याटिंग गरिरहेको नेपालले यो समाचार तयार गरुन्जेल १८ ओभरमा ४ विकेट गुमाएर १ सय ६४ रन बनाएको छ । कुशल भुर्तेल अझै पनि खेलिरहेका छन् ।

प्रकाशित मिति : ४ कार्तिक २०८१, आइतबार  ७ : १५ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

विश्व समूदायलाई सम्वादमार्फत शान्ति खोज्न जेजेएनको आह्वान

काठमाडाैं । विश्वमा जारी युद्ध र द्वन्द्वका कारण मानव अस्तित्व

सतुङ्गलमा भव्य कलश यात्रासहित १० दिने श्रीमद्देवीभागवत कथा एवं महारुद्र विराट महायज्ञ सुरु

काठमाडौं । सतुङ्गलस्थित विन्ध्य परिसरमा भव्य कलश यात्रासँगै १० दिने

विश्व शान्तिको आह्वान गर्दै सतुङ्गलस्थित विन्ध्य परिसरमा महारुद्र विराट महायज्ञ हुँदै

काठमाडौं। सतुङ्गलस्थित विन्ध्य परिसरमा १० दिने श्रीमद्देवीभागवत एवं महारुद्र विराट

ससीला मोटर्स र ओम्नी (काबरा) बिच सहकार्य: दुई ब्राण्डका विद्युतीय कमर्सियल गाडी ओम्नीले बेच्ने

काठमाडौँ । चिनियाँ ब्रान्डका विद्युतीय कमर्सियल सवारीसाधन किटोन भ्यान र

Anurag Pangeni Honored by Russian Embassy for Global Anti-Corruption Award

Kathmandu- The Russian Embassy in Kathmandu has honored 15-year-old Nepali