२९ फाल्गुन २०८१, बिहिबार । March 14, 2025

विश्वकप छनोटः पेरुविरुद्ध ब्राजिलको ४–० गोलअन्तरको फराकिलो जित



एजेन्सी । दक्षिण अमेरिका पोल अन्तर्गत विश्वकप छनोटमा ब्राजिलले पेरुविरुद्ध ४–० को पराकिलो विजयी हासिल गरेको छ ।

बुधवार बिहान भएको खेलमा ब्राजिलका राफिन्हाले ३८ मिनेटमा पेनाल्टी मार्फत ब्राजिललाई पहिलो अग्रता दिलाएका थिए । उनै राफिन्हाले ५४ औँ मिनेटमा पुनः पेनाल्टी मार्फत गोल गर्दै ब्राजिललाई दोस्रो अग्रता दिलाए । खेलको ७७ औँ मिनेटमा पेरिराले गोल गर्दै ब्राजिलको अग्रता ३–० बनाए ।

त्यसको तीन मिनेटमानै हेनरिकले गोल गरेपछि ब्राजिलले ४–० को शानदार जित निकाल्न सफल भएको थियो । जितपछि ब्राजिल साउथ अमेरिकी पोलको चौथो स्थानमा उक्लिएको छ ।

१० खेल खेलेको ब्राजिलले १६ अङ्क बनाएको छ ।

प्रकाशित मिति : ३० आश्विन २०८१, बुधबार  ८ : ३८ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कपिलवस्तु ११ ले जित्यो पहिलो सुनगाभा गोल्डकप फुटबल प्रतियोगिता

सैनामैना । कपिलवस्तु ११ ले सैनामैनाको मुर्गियामा आयोजित पहिलो सुनगाभा

नयागाउँ खानेपानी संस्थामा नयाँ नेतृत्व: मीना घर्ती (जीसी) अध्यक्षमा विजयी

बुटवल । नयागाउँ खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको अध्यक्षमा कांग्रेसकी

प्रचण्डको चेतावनी: प्रतिगामी शक्तिविरुद्ध जनतालाई सडकमा उतार्ने तयारी

बुटवल । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रतिगामी

शैक्षिक परामर्श र नेपाल प्रहरीको सहयोग: सुरक्षित भविष्यको लागि नयाँ कदम

काठमाडौं । नेपाल प्रहरी र शैक्षिक परामर्श व्यवसायी बीचको अन्तर्क्रिया

सुनको मूल्य सामान्य बढ्यो, चाँदी पनि बढ्यो

काठमाडौं । बुधबार नेपाली बजारमा सुनको भाउ सामान्य बढेको छ