२९ फाल्गुन २०८१, बिहिबार । March 13, 2025

युरोपियन नेसन्स लिगः सर्वियाविरुद्ध स्पेनको सहज जित



एजेन्सी । जारी युरोपियन नेसन्स लिगमा अन्तर्गत मंगलबार राति भएको खेलमा स्पेनले सर्वियालाई पराजित गरेको छ ।

घरेलु मैदानमा भएको खेलमा स्पेनले ३–० को सहज जित निकालेको हो । लिगमा स्पेनले खेलको पाँचौँ मिनेटमा अमेरिक लापोर्टको गोलबाट पहिलो अग्रता लिएको थियो । स्पेनको लागि अल्भारो मोरटाले खेलको ६६ औँ मिनेटमा दोस्रो अग्रता दिलाए भने एलेक्स बाइनाले ७७ औँ मिनेटमा तेस्रो गोल गर्दै स्पेनलाई ३–० को सहज जित दिलाए ।

खेलको ७६औँ मिनेटमा स्ट्राफिन्जा पाभ्लोभिकले सिधै रातो कार्ड पाउँदा सर्विया दश खेलाडीमा सीमित बनेको थियो ।

प्रकाशित मिति : ३० आश्विन २०८१, बुधबार  ८ : ३२ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कपिलवस्तु ११ ले जित्यो पहिलो सुनगाभा गोल्डकप फुटबल प्रतियोगिता

सैनामैना । कपिलवस्तु ११ ले सैनामैनाको मुर्गियामा आयोजित पहिलो सुनगाभा

नयागाउँ खानेपानी संस्थामा नयाँ नेतृत्व: मीना घर्ती (जीसी) अध्यक्षमा विजयी

बुटवल । नयागाउँ खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको अध्यक्षमा कांग्रेसकी

प्रचण्डको चेतावनी: प्रतिगामी शक्तिविरुद्ध जनतालाई सडकमा उतार्ने तयारी

बुटवल । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रतिगामी

शैक्षिक परामर्श र नेपाल प्रहरीको सहयोग: सुरक्षित भविष्यको लागि नयाँ कदम

काठमाडौं । नेपाल प्रहरी र शैक्षिक परामर्श व्यवसायी बीचको अन्तर्क्रिया

सुनको मूल्य सामान्य बढ्यो, चाँदी पनि बढ्यो

काठमाडौं । बुधबार नेपाली बजारमा सुनको भाउ सामान्य बढेको छ