१३ फाल्गुन २०८२, बुधबार । February 26, 2026

विश्वकप छनोटः मेसीको ह्याट्रिकमा अर्जेन्टिनाको शानदार जित



एजेन्सी । विश्वकप छनोट खेल अन्तर्गत बुधबार बिहान भएको खेलमा लियोनल मेसीले ह्याट्रिक गरेपछि अर्जेन्टिनाले बेलिभियामाथि ६–० को फराकिलो जित निकालेको छ ।

दक्षिण अमेरिकी छनोट अन्तरगतको खेलमा बेलिभियालाई पराजित गर्ने क्रममा स्टार खेलाडी मेसीले १९,८४ र ८६ मिनेटमा गोल गर्दै आफ्नो ह्याट्रिक पूरा गरेका थिए । खेलमा मार्टिनेज, अल्भारेज र अल्माडाले समान १–१ गोल गरे । जित पछि दक्षिण अमेरिका पोलमा १० खेलबाट २२ अङ्क सहित अर्जेन्टिना पहिलो स्थानमा कायम छ ।

बोलिभिया भने १२ अङ्क सहित सातौँ स्थानमा छ ।

प्रकाशित मिति : ३० आश्विन २०८१, बुधबार  ८ : २८ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

टी-२० विश्वकपः समूह चरणबाटै बाहिरियो नेपाल, वेस्ट इन्डिज प्लेअफमा

काठमाडौं । जारी आईसीसी टी-२० विश्वकप २०२६ अन्तर्गत आफ्नो तेस्रो

टी-२० विश्वकपः दीपेन्द्रको अर्धशतकमा नेपालले वेस्ट इन्डिजलाई दियो १३४ रनको लक्ष्य

काठमाडौं । आईसीसी टी-२० विश्वकप २०२६ अन्तर्गत आफ्नो तेस्रो खेलमा

टी–२० विश्वकपः वेस्ट इन्डिजविरुद्ध टस हारेर पहिले ब्याटिङ गर्दै नेपाल

मुम्बई । आईसीसी टी–२० विश्वकप २०२६ अन्तर्गत समूह चरणको तेस्रो

प्रशान्त लोहनीको नेतृत्वमा देशभर युवा सामाजिक अभियान सफल

काठमाडौं । लियो क्लब अफ काठमाडौं बालाजु हाइट का अध्यक्ष

आज विश्व रेडियो दिवस मनाइँदै

काठमाडौँ। आज विश्व रेडियो दिवस हो। रेडियो, सञ्चार विज्ञ तथा