२२ माघ २०८२, बुधबार । February 5, 2026

युरोपियन नेसन्स लिगः इङ्गल्यान्डसँग ३–१ गोल अन्तरले पराजित भयो फिनल्यान्ड



एजेन्सी । युरोपियन नेसन्स लिगमा इङ्गल्यान्डले फिनल्यान्डविरुद्ध सहज जित दर्ता गरेको छ ।

आइतबार राती भएको खेलमा इङ्गल्यान्ड फिनल्यान्डलाई ३–१ गोलले पराजित गरेको हो । इङ्गल्यान्डको जितमा ज्याक, अलेक्जेन्डर र राईसले एक–एक गोल गर्दा फिनल्यान्डका होस्कोनेनले एक गोल गरे । जितपछि इङ्गल्यान्ड चार खेलबाट ९ अंक सहित समूह बि को दोस्रो स्थानमा उक्लिएको छ भने समान खेलबाट कुनै अङ्क नजोडेको फिनल्यान्ड पुच्छरमा छ ।

आइतबार राती नै भएको अन्य खेलमा ग्रिसले आयरल्यान्डलाई २–० गोलले पराजित गरेको छ भने नर्थ म्यासेडोनियाले अर्मेनियालाई पनि २–० गोलले पराजित गरेको छ ।

काजकिस्तानले स्लोभानियालाई १–० ले हराउँदा माल्टा माल्डोभा विरुद्ध १–० ले विजयी भएको छ ।

प्रकाशित मिति : २८ आश्विन २०८१, सोमबार  ८ : ४८ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सिटिजन्स बैंक कालिकानगरद्वारा तिलोत्तमा क्याम्पसमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

रुपन्देही । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेड, कालिकानगर शाखाको आयोजनामा तिलोत्तमा

From Kathmandu to New Delhi: The Diplomatic Legacy of Alexander Kadakin

Kathmandu- The outstanding Russian diplomat Alexander Mikhailovich Kadakin is most

Nepal–Canada Relations Mark 61 Years with Focus on Mountaineering Tourism

Kathmandu- The Nepal–Canada Friendship and Cultural Association hosted a program

कांग्रेस विवादः निर्वाचन आयोगको निर्णयविरुद्ध सर्वोच्च पुग्यो देउवा पक्ष

काठमाडौं । गगन थापा नेतृत्वको नेपाली कांग्रेसलाई आधिकारिकता दिने निर्वाचन

विश्वकप छनोटः पहिलो खेलमा थाइल्यान्डसँग पराजित भयो नेपाल

काठमाडौं । आजदेखि सुरु भएको आईसीसी महिला टी-२० विश्वकप ग्लोबल