१३ फाल्गुन २०८२, बुधबार । February 26, 2026

युरोपियन नेसन्स लिगः स्पेनसँग डेनमार्क १–० ले पराजित



एजेन्सी । युरोपियन नेसन्स लिगमा स्पेनले दोस्रो जित निकालेको छ ।

शनिवार राति भएको खेलमा स्पेनले डेनमार्कलाई १–० ले पराजित गर्दै दोस्रो जित निकालेको हो । निकै प्रतिस्पर्धात्मक खेलमा स्पेनका मार्टिन जुबिमेन्डीले निर्णायक गोल गरे । उनले ७९औँ मिनेटमा गोल गरेका हुन् ।

दोस्रो जितपछि स्पेन शीर्ष स्थानमा उक्लिएको छ । तीन खेलबाट स्पेनको एक बराबरसहित ७ अंक छ ।

प्रकाशित मिति : २७ आश्विन २०८१, आइतबार  ९ : ०४ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

टी-२० विश्वकपः समूह चरणबाटै बाहिरियो नेपाल, वेस्ट इन्डिज प्लेअफमा

काठमाडौं । जारी आईसीसी टी-२० विश्वकप २०२६ अन्तर्गत आफ्नो तेस्रो

टी-२० विश्वकपः दीपेन्द्रको अर्धशतकमा नेपालले वेस्ट इन्डिजलाई दियो १३४ रनको लक्ष्य

काठमाडौं । आईसीसी टी-२० विश्वकप २०२६ अन्तर्गत आफ्नो तेस्रो खेलमा

टी–२० विश्वकपः वेस्ट इन्डिजविरुद्ध टस हारेर पहिले ब्याटिङ गर्दै नेपाल

मुम्बई । आईसीसी टी–२० विश्वकप २०२६ अन्तर्गत समूह चरणको तेस्रो

प्रशान्त लोहनीको नेतृत्वमा देशभर युवा सामाजिक अभियान सफल

काठमाडौं । लियो क्लब अफ काठमाडौं बालाजु हाइट का अध्यक्ष

आज विश्व रेडियो दिवस मनाइँदै

काठमाडौँ। आज विश्व रेडियो दिवस हो। रेडियो, सञ्चार विज्ञ तथा