३० फाल्गुन २०८१, शुक्रबार । March 14, 2025

महिला टी–२० विश्वकपः बंगलादेश दक्षिण अफ्रिकासँग ७ विकेटले पराजित



एजेन्सी । यूएईमा जारी आईसीसी महिला टी–२० विश्वकप क्रिकेट अन्तर्गत गएराति भएको समूह ‘बी’ को अर्को खेलमा दक्षिण अफ्रिकाले बङ्गलादेशलाई सात विकेटले हराएको छ ।

बङ्गलादेशले दिएको एक सय सात रनको लक्ष्य पछ्याएको दक्षिण अफ्रिकाले तीन विकेट गुमाएर भेट्टायो । त्यसअघि टस जितेर पहिले व्याटिङ गरेको बङ्गलादेशले तीन विकेट गुमाएर एक सय छ रन बनाएको थियो ।

महिला टी–२० विश्वकप क्रिकेटमा आज दुई वटा खेल हुँदेछन् । आज इङ्ल्यान्ड र स्कटल्यान्ड तथा अस्ट्रेलिया र भारतबीच खेल हुँदैछ ।

प्रकाशित मिति : २७ आश्विन २०८१, आइतबार  ८ : ५३ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तराईका जिल्लाहरुमा आज फागु अर्थात होली पर्व मनाइँदै

काठमाडौं । आज तराईका जिल्लाहरुमा फागु अर्थात होली पर्व मनाइँदैछ

अमेरिकी डलरको भाउ घट्यो, युरो र पाउण्डको मूल्य पनि घट्यो

काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको

पूर्ण रुपमा सुधार भयो मौसम, देशभरको मौसम सफा रहने

काठमाडौं । हाल देशमा पश्चिमी वायुको साथै स्थानीय वायुको आंशिक

कपिलवस्तु ११ ले जित्यो पहिलो सुनगाभा गोल्डकप फुटबल प्रतियोगिता

सैनामैना । कपिलवस्तु ११ ले सैनामैनाको मुर्गियामा आयोजित पहिलो सुनगाभा

नयागाउँ खानेपानी संस्थामा नयाँ नेतृत्व: मीना घर्ती (जीसी) अध्यक्षमा विजयी

बुटवल । नयागाउँ खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको अध्यक्षमा कांग्रेसकी