८ चैत्र २०८२, आइतबार । March 22, 2026

महिला टी–२० विश्वकपः श्रीलंकामाथि न्युजिल्यान्डको शानदार जित


२७ आश्विन २०८१, आइतबार  

144
Shares

काठमाडौं । यूएईमा जारी आईसीसी महिला टी–२० विश्वकप क्रिकेट अन्तर्गत गएराति भएको खेलमा खेलमा न्युजिल्यान्ड विजयी भएको छ ।

समूह ‘बी’ को खेलमा न्युजिल्यान्डले श्रीलङ्कालाई आठ विकेटले हराएको हो । श्रीलङ्काले दिएको एक सय १६ रनको लक्ष्य पछ्याएको न्युजिल्यान्डले दुई विकेट गुमाएर १७ ओभर तीन बलमा भेट्टायो ।

त्यसअघि शारजाहमा टस जितेर पहिले व्याटिङ गरेको श्रीलङ्काले पाँच विकेट गुमाएर एक सय १५ रन बनाएको थियो ।

प्रकाशित मिति : २७ आश्विन २०८१, आइतबार  ८ : ५० बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सतुङ्गलमा भव्य कलश यात्रासहित १० दिने श्रीमद्देवीभागवत कथा एवं महारुद्र विराट महायज्ञ सुरु

काठमाडौं । सतुङ्गलस्थित विन्ध्य परिसरमा भव्य कलश यात्रासँगै १० दिने

विश्व शान्तिको आह्वान गर्दै सतुङ्गलस्थित विन्ध्य परिसरमा महारुद्र विराट महायज्ञ हुँदै

काठमाडौं। सतुङ्गलस्थित विन्ध्य परिसरमा १० दिने श्रीमद्देवीभागवत एवं महारुद्र विराट

ससीला मोटर्स र ओम्नी (काबरा) बिच सहकार्य: दुई ब्राण्डका विद्युतीय कमर्सियल गाडी ओम्नीले बेच्ने

काठमाडौँ । चिनियाँ ब्रान्डका विद्युतीय कमर्सियल सवारीसाधन किटोन भ्यान र

Anurag Pangeni Honored by Russian Embassy for Global Anti-Corruption Award

Kathmandu- The Russian Embassy in Kathmandu has honored 15-year-old Nepali

टी-२० विश्वकपः समूह चरणबाटै बाहिरियो नेपाल, वेस्ट इन्डिज प्लेअफमा

काठमाडौं । जारी आईसीसी टी-२० विश्वकप २०२६ अन्तर्गत आफ्नो तेस्रो