९ चैत्र २०८२, सोमबार । March 23, 2026

२७ दशमलव ३९ अंकले घट्यो नेप्से, कारोबार रकम पनि घट्यो


२२ आश्विन २०८१, मंगलबार  

189
Shares

काठमाडौं । साताको तेस्रो कारोबारको दिन मंगलबार सेयर बजार परिसूचक नेप्से २७ दशमलव ३९ अंकले घटेको छ ।

आज नेप्से परिसुचक घटेर २६६३ दशमलव ३२ अंकमा आइपुगेको छ । यस्तै आज ४ अर्ब ५९ करोड रुपैयाँको मात्रै कारोबार भयो । आज २०७ कम्पनीको सेयर मूल्य घट्दा ३५ कम्पनीको सेयरमूल्य बढेको छ। घट्नेमा इष्ट्रन हाइड्रो, बुद्दभूमी हाइड्रो अगाडि छ।

यो दुवै कम्पनीको सेयरमूल्य क्रमश ८ दशमलव ५० र ७ दशमलव २४ प्रतिशतले घटेको हो । यस्तै बढ्नेमा भने आज मिड सोलु हाइड्रो अगाडि देखिएको छ। यो कम्पनीको सेयरमूल्यमा १० प्रतिशतको बृद्धि सहित सकारात्मक सर्किट लागेको छ भने बुटवल पावर कम्पनी पनि ६ दशमलव ८३ प्रतिशतको वृद्धिसहित धेरै कमाउनेमा दोस्रो नम्बरमा आएको छ।

कारोबारको आधारमा भने आज एनलजी इन्स्योरेन्स अगाडि छ। यो कम्पनीको २७ करोड रुपैयाँको सेयर कारोबार हुँदा नेपाल फाइनान्सको २३ करोडको कारोबार भएको हो।

प्रकाशित मिति : २२ आश्विन २०८१, मंगलबार  ४ : ०४ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

विश्व समूदायलाई सम्वादमार्फत शान्ति खोज्न जेजेएनको आह्वान

काठमाडाैं । विश्वमा जारी युद्ध र द्वन्द्वका कारण मानव अस्तित्व

सतुङ्गलमा भव्य कलश यात्रासहित १० दिने श्रीमद्देवीभागवत कथा एवं महारुद्र विराट महायज्ञ सुरु

काठमाडौं । सतुङ्गलस्थित विन्ध्य परिसरमा भव्य कलश यात्रासँगै १० दिने

विश्व शान्तिको आह्वान गर्दै सतुङ्गलस्थित विन्ध्य परिसरमा महारुद्र विराट महायज्ञ हुँदै

काठमाडौं। सतुङ्गलस्थित विन्ध्य परिसरमा १० दिने श्रीमद्देवीभागवत एवं महारुद्र विराट

ससीला मोटर्स र ओम्नी (काबरा) बिच सहकार्य: दुई ब्राण्डका विद्युतीय कमर्सियल गाडी ओम्नीले बेच्ने

काठमाडौँ । चिनियाँ ब्रान्डका विद्युतीय कमर्सियल सवारीसाधन किटोन भ्यान र

Anurag Pangeni Honored by Russian Embassy for Global Anti-Corruption Award

Kathmandu- The Russian Embassy in Kathmandu has honored 15-year-old Nepali