२८ बैशाख २०८२, आइतबार । May 11, 2025

एकदिवसीय सिरिजः अन्तिम खेलमा आयरल्यान्ड विजयी, उपाधि दक्षिण अफ्रिकाको पोल्टामा



एजेन्सी । आयरल्यान्डविरुद्धको ३ खेलको एकदिवसीय सिरिजको अन्तिम खेलमा दक्षिण अफ्रिका ६९ रनले पराजित गरेको छ।

योसँगै तीन खेलको सिरिजि क्लिन स्विप हुनबाट आयरल्यान्ड जोगिएको छ । सिरिज भने यसअघिनै दक्षिण अफ्रिकाले सुरुवाती दुई खेलमा जित निकाल्दै कब्जा गरिसकेको छ। अवुधावीमा भएको खेलमा आयरल्यान्डले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको थियो। जहाँ आयरल्यान्डले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २ सय ८४ रन बनाएको थियो।

उसका लागि कप्तान पउल स्टार्लिङको ८८ रन तथा ह्यारी टेक्टरले ६० रनको अर्धशतकीय इनिङ खेल्दै टिमलाई समानजनक स्कोरमा पुर्‍याए। थप दोहोरो स्कोरका रुपमा एन्डी बलवीरनीले ४५ रन बनाउँदा कर्टीस कमफेरले ३४ तथा लोर्कान टकरले २६ रन बनाएका थिए।

दक्षिण अफ्रिकाका लागि लिजाद विलियमस्ले ४ विकेट लिँदा ओट्नेइल बार्टम्यान र एन्डिल फेलुक्वावोले समान २–२ विकेट लिए। २ सय ८५ रनको लक्ष्य पछ्याएको दक्षिण अफ्रिकाका ४६ दशमलव १ ओभरमा अलआउट हुँदै २ सय १५ रनमा समेटियो। उ

प्रकाशित मिति : २२ आश्विन २०८१, मंगलबार  ८ : २८ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

साता सुरूवातमै दोहोरो अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । साता सुरूवातसँगै नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा दोहोरो

टेस्ट क्रिकेटबाट विराटको सन्यास ! बीसीसीआई छलफलमा, गिल नेतृत्वको दौडमा ?

मुम्बई । भारतीय क्रिकेटका स्टार खेलाडी विराट कोहलीले अचानक टेस्ट

श्रीलंकामा भयानक बस दुर्घटना, २१ जनाको मृत्यु

काठमाडौं । श्रीलंकामा आइतबार बिहान एक दर्दनाक बस दुर्घटनामा परी

सस्तियो सुनको मूल्य, चाँदी बढ्यो

काठमाडौं । नेपाली बजारमा आइतबार सुनको मूल्यमा गिरावट आएको छ

ट्रक पल्टिँदा अवरूद्ध नारायणघाट-मुग्लिन सडक खुल्यो

चितवन । नारायणघाट(मुग्लिन सडकखण्डको इच्छाकामना गाउँपालिका–५ स्थित तुइनखोलामा ट्रक अनियन्त्रित