२९ फाल्गुन २०८१, बिहिबार । March 13, 2025

महिला टी–२० विश्वकपः इङ्‌ल्याण्डको लगातार दोस्रो जित, दक्षिण अफ्रिका पराजित



एजेन्सी । यूएईमा जारी आइसीसी महिला टी–२० क्रिकेट विश्वकप अन्तर्गत गएराति भएको खेलमा इङ्‌ल्याण्डले दक्षिण अफ्रिकालाई ७ विकेटले पराजित गरेको छ ।

दक्षिण अफ्रीकाले दिएको १ सय २५ रनको लक्ष्य पछ्याएको इङ्‌ल्याण्डले १९ दशमलव २ ओभरमा ३ विकेट गुमाउँदै लक्ष्य पुरा गरेको थियो । यसअघि दक्षिण अफ्रिकाले पहिला ब्याटिङ गर्दै २० ओभरमा ६ विकेट गुमाएर १ सय २४ रन बनाएको थियो । योसँगै इङ्‌ल्याण्डले लागातार दोस्रो जित हासिल गरेको छ र समुह बी मा २ खेलमा ४ अंक भएको छ ।

त्यस्तै पहिलो खेलमा जित हासिल गरेको दक्षिण अफ्रिकाले दोस्रो खेलमा हार बेहोरेको छ ।

प्रकाशित मिति : २२ आश्विन २०८१, मंगलबार  ८ : ०० बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कपिलवस्तु ११ ले जित्यो पहिलो सुनगाभा गोल्डकप फुटबल प्रतियोगिता

सैनामैना । कपिलवस्तु ११ ले सैनामैनाको मुर्गियामा आयोजित पहिलो सुनगाभा

नयागाउँ खानेपानी संस्थामा नयाँ नेतृत्व: मीना घर्ती (जीसी) अध्यक्षमा विजयी

बुटवल । नयागाउँ खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको अध्यक्षमा कांग्रेसकी

प्रचण्डको चेतावनी: प्रतिगामी शक्तिविरुद्ध जनतालाई सडकमा उतार्ने तयारी

बुटवल । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रतिगामी

शैक्षिक परामर्श र नेपाल प्रहरीको सहयोग: सुरक्षित भविष्यको लागि नयाँ कदम

काठमाडौं । नेपाल प्रहरी र शैक्षिक परामर्श व्यवसायी बीचको अन्तर्क्रिया

सुनको मूल्य सामान्य बढ्यो, चाँदी पनि बढ्यो

काठमाडौं । बुधबार नेपाली बजारमा सुनको भाउ सामान्य बढेको छ