२४ माघ २०८२, शुक्रबार । February 6, 2026

३७ अंकले बढ्यो नेप्से, झण्डै ८ अर्बको कारोबार



काठमाडौं । साताको दोस्रो कारोबारको दिन सोमबार सेयर बजार परिसूचक नेप्से ३७ अङ्कले बढेको छ।

आज नेप्से ३७ दशमलव ७२ अंकले बढेर २ हजार ६ सय ९० दशमलव ७२ विन्दुमा पुगेको छ । यस दिन बजारमा १ करोड ५८ लाख ४५ हजार ४ सय ४९ कित्ता शेयरको खरिदबिक्री हुँदा ७ अर्ब ९ करोड ५९ लाख ५३ हजार रुपैयाँको कारोबार भएको छ । अघिल्लो दिन आइतबार मात्रै परिसूचक ५६ दशमलव ०९ अङ्कले बढेर २ हजार ६ सय ५३ दशमलव ५८ को विन्दुमा अडिएको थियो ।

यस दिन १ लाख ५० हजार ४६ हजार ७ सय १० कित्ता शेयरको खरिदबिक्री हुँदा ६ अर्ब १३ करोड ८२ लाख ६ हजार रुपैयाँको कारोबार भएको थियो । सोमबार परिसूचकसँगै कारोबार रकम पनि बढेको छ ।

प्रकाशित मिति : २१ आश्विन २०८१, सोमबार  ३ : २२ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सिटिजन्स बैंक कालिकानगरद्वारा तिलोत्तमा क्याम्पसमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

रुपन्देही । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेड, कालिकानगर शाखाको आयोजनामा तिलोत्तमा

From Kathmandu to New Delhi: The Diplomatic Legacy of Alexander Kadakin

Kathmandu- The outstanding Russian diplomat Alexander Mikhailovich Kadakin is most

Nepal–Canada Relations Mark 61 Years with Focus on Mountaineering Tourism

Kathmandu- The Nepal–Canada Friendship and Cultural Association hosted a program

कांग्रेस विवादः निर्वाचन आयोगको निर्णयविरुद्ध सर्वोच्च पुग्यो देउवा पक्ष

काठमाडौं । गगन थापा नेतृत्वको नेपाली कांग्रेसलाई आधिकारिकता दिने निर्वाचन

विश्वकप छनोटः पहिलो खेलमा थाइल्यान्डसँग पराजित भयो नेपाल

काठमाडौं । आजदेखि सुरु भएको आईसीसी महिला टी-२० विश्वकप ग्लोबल