१८ चैत्र २०८२, बुधबार । April 2, 2026

बाढी–पहिरो अपडेटः मृत्यु हुनेको संख्या २ सय ४६ पुग्यो, १८ अझै बेपत्ता


२१ आश्विन २०८१, सोमबार  

219
Shares

काठमाडौं । गएको असोज ११ देखि १३ गतेसम्म परेको अविरल बर्षापछि आएको बाढी र पहिरोमा परि मृत्यु हुनेको संख्या २ सय ४६ पुगेको छ ।

१८ जनाको अवस्था अहिलेपनि अज्ञात नै रहेको र १ सय ७८ जना घाइते भएको प्रहरीले जनाएको छ । बाढी पहिरोमा परी पाँच वटा जिल्लामा धेरै जनाको ज्यान गएको छ। जसमध्ये काभ्रेमा सबैभन्दा धेरै ७८ ज्यान गएको छ । यस्तै ललितपुरमा ४६, धादिङमा ३९, काठमाडौंमा १९, सिन्धुपाल्चोकमा १० जनाको ज्यान गएको नेपाल प्रहरीले जनाएको छ ।

नेपाल प्रहरीको पछिल्लो तथ्याङ्कअनुसार बाढी पहिरो प्रभावित क्षेत्रबाट १७ हजार एक सय ७४ जनाको उद्धार गरिएको छ ।

प्रकाशित मिति : २१ आश्विन २०८१, सोमबार  १ : १३ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

यूरोनेपाल ट्राभल्सले दिँदै दक्षिण एशिया लक्षित सस्तो हवाई टिकट सेवा

काठमाडौं । पोर्चुगलमा बसोबास गर्दै आएका दक्षिण एसियाली समुदायलाई लक्षित

विश्व समूदायलाई सम्वादमार्फत शान्ति खोज्न जेजेएनको आह्वान

काठमाडाैं । विश्वमा जारी युद्ध र द्वन्द्वका कारण मानव अस्तित्व

सतुङ्गलमा भव्य कलश यात्रासहित १० दिने श्रीमद्देवीभागवत कथा एवं महारुद्र विराट महायज्ञ सुरु

काठमाडौं । सतुङ्गलस्थित विन्ध्य परिसरमा भव्य कलश यात्रासँगै १० दिने

विश्व शान्तिको आह्वान गर्दै सतुङ्गलस्थित विन्ध्य परिसरमा महारुद्र विराट महायज्ञ हुँदै

काठमाडौं। सतुङ्गलस्थित विन्ध्य परिसरमा १० दिने श्रीमद्देवीभागवत एवं महारुद्र विराट

ससीला मोटर्स र ओम्नी (काबरा) बिच सहकार्य: दुई ब्राण्डका विद्युतीय कमर्सियल गाडी ओम्नीले बेच्ने

काठमाडौँ । चिनियाँ ब्रान्डका विद्युतीय कमर्सियल सवारीसाधन किटोन भ्यान र