५ चैत्र २०८१, बुधबार । March 20, 2025

इङ्लिश प्रिमियर लिगः नोट्टीङघमसँग बराबरीमा रोकियो चेल्सी



एजेन्सी । जारी इङ्लिश प्रिमियर लिग अन्तर्गत गएराति भएको खेलमा चेल्सी नोट्टीङघम फोरेस्टसँग बराबरीमा रोकिएको छ।

चेल्सी र नोट्टीङघम फोरेस्ट १–१ गोलको बराबरीमा रोकिएका हुन्। यस खेलमा चेल्सीका लागि नोनी माडुएकेले गोल गरेका थिए भने नोट्टीङघमका लागि क्रिस वूडले गोल गरेका थिए। यस खेलमा ७८औं मिनेटमा जेम्स वार्ड–प्रोजले रातो कार्ड पाएपछि नोट्टीङघम १० खेलाडीमा सिमित भएको थियो।

यो बराबरीपछि चेल्सीको ७ खेलमा १४ अंक भएको छ र लिगमा चौथो स्थानमा रहेको छ। त्यसैगरी, नोट्टीङघमको ७ खेलमा १० अंक छ र लिगमा दशौँ स्थानमा रहेको छ।

प्रकाशित मिति : २१ आश्विन २०८१, सोमबार  ७ : ५६ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

युगान्डबाट स्वदेश फर्कियो नेपाली राष्ट्रिय महिला टोली

काठमाडौं। चार देशीय महिला टी-२० सिरिजमा अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिताको लागि

एसईई परीक्षा अवधिभर दुर्गेश थापाले कुनै कार्यक्रम नगर्ने

काठमाडौं । गायक तथा सर्जक दुर्गेश थापाले भोलिदेखि सुरु हुन

रेकर्ड तोड्दै उकालो लाग्यो सुनको भाउ, आज कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । बुधबार नेपाली बजारमा सुनको भाउ तोलामा १ लाख

सिन्धुपाल्चोकको महिला टोली ‘ग्रेट हिमालय ट्रेल’ पदयात्रामा

सिन्धुपाल्चोकको एक महिला टोली १ हजार ७ सय किलोमिटर लामो

यस्तो छ बुधबारका लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौं । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर