२८ बैशाख २०८२, आइतबार । May 11, 2025

महिला टी–२० विश्वकपः कमजोर प्रदर्शन गरेको स्कटल्यान्ड वेस्ट इन्डिजसँग पराजित



एजेन्सी । यूएईमा जारी आईसीसी महिला टी–२० विश्वकप क्रिकेटमा अन्तर्गत गएराति भएको दोस्रो खेलमा वेस्ट इन्डिजले स्कटल्यान्डलाई पराजित गरेको छ ।

स्कटल्यान्डले दिएको १ सय रनको लक्ष्य पछ्याएको वेस्ट इन्डिजले ११ दशमलव ४ ओभरमा ४ विकेट गुमाएर लक्ष्य पुरा गरेको थियो । वेस्ट इन्डिजकी क्वीना जोशेफले सर्वार्धिक ३१ रन बनाउँदा स्कटल्याण्डकी अफि फ्लेचरले ३ विकेट लिइन् । टस जितेर पहिले ब्याटिङ गरेको स्कटल्याण्डले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर ९९ रन बनाएको थियो ।

उसका लागि अइल्सा लिइष्टरले २६ रन बनाइन् । वेस्ट इन्डिजकी ओलिभिया बेलले २ विकेट लिइन् ।

प्रकाशित मिति : २१ आश्विन २०८१, सोमबार  ७ : ५१ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

साता सुरूवातमै दोहोरो अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । साता सुरूवातसँगै नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा दोहोरो

टेस्ट क्रिकेटबाट विराटको सन्यास ! बीसीसीआई छलफलमा, गिल नेतृत्वको दौडमा ?

मुम्बई । भारतीय क्रिकेटका स्टार खेलाडी विराट कोहलीले अचानक टेस्ट

श्रीलंकामा भयानक बस दुर्घटना, २१ जनाको मृत्यु

काठमाडौं । श्रीलंकामा आइतबार बिहान एक दर्दनाक बस दुर्घटनामा परी

सस्तियो सुनको मूल्य, चाँदी बढ्यो

काठमाडौं । नेपाली बजारमा आइतबार सुनको मूल्यमा गिरावट आएको छ

ट्रक पल्टिँदा अवरूद्ध नारायणघाट-मुग्लिन सडक खुल्यो

चितवन । नारायणघाट(मुग्लिन सडकखण्डको इच्छाकामना गाउँपालिका–५ स्थित तुइनखोलामा ट्रक अनियन्त्रित