२७ बैशाख २०८२, शनिबार । May 10, 2025

स्पेनिस ला लिगाः लेवानडोस्कीको ह्याट्रिकमा बार्सिलोना विजयी



एजेन्सी । जारी स्पेनिस ला लिगा अन्तर्गत गएराति भएको खेलमा बार्सिलोनाले डिपोर्टिभो आल्भेजलाई पराजित गरको छ ।

बार्सिलोनाले आल्भेजलाई ३–० गोल अन्तरले पराजित गरेको हो । बार्सिलोनाको जितमा रोबेर्ट लेवानडोस्कीले ह्याट्रिक गरेका थिए । लेवानडोस्कीले खेलको सातौं, २२औं र ३२औं मिनेटमा गोल गरेका थिए । यो जितपछि बार्सिलोनाको ९ खेलमा २४ अंक भएको छ र लिगमा शिर्ष स्थानमा रहेको छ ।

त्यस्तै आल्भेजको भने ९ खेलमा १० अंक रहेको छ र लिगमा १३औं स्थानमा छ ।

प्रकाशित मिति : २१ आश्विन २०८१, सोमबार  ७ : ४३ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

भारत–पाकिस्तान तनावः आईपीएल २०२५ स्थगित

काठमाडौं । भारत र पाकिस्तानबीच बढ्दो कूटनीतिक र सैन्य तनावले

आज नेपाली बजारमा सस्तियो सुन, चाँदी महँगियो

काठमाडौं । नेपाली बजारमा आइतबार सुनको मूल्यमा कमी आएको छ

महिला टी-२० विश्वकप छनोटः नेपाल र हङकङ बीचको खेल रद्द

काठमाडौं । थाइल्याण्डमा आयोजना भइरहेको आईसीसी महिला टी–२० विश्वकप क्रिकेट

एसियन थाई फुड्सले लुम्बिनी प्रदेशमा नयाँ चाउचाउ उत्पादन युनिटको शुभारम्भ गर्‍यो

काठमाडौं । नेपालका प्रमुख चाउचाउ उत्पादक कम्पनीमध्ये एक एसियन थाई

महिला टी-२० विश्वकप छनोटः आज हङकङ र नेपाल भिड्दै

काठमाडौं । नेपाली महिला क्रिकेट टोली आजदेखि महिला टी-२० विश्वकप