४ असार २०८३, बिहिबार । June 18, 2026

एनपीएल अक्सनः बायाँ हाते स्पिनर सूर्य तामाङ लुम्बिनीमा अनुबन्ध


२० आश्विन २०८१, आइतबार  

93
Shares

काठमाडौं । बायाँ हाते स्पिनर सूर्य तामाङ नेपाल प्रिमियर लिग (एनपीएल) मा १५ लाख रुपैयाँमा लुम्बिनी लायन्समा अनुबन्ध भएका छन् ।

तामाङले एनपीएल अक्सनका लागि ए क्याटेगोरीको न्यूनतम मूल्य १० लाख राखेका थिए । उनलाई किन्न लुम्बिनी, काठमाडौं र पोखराबीच प्रतिस्पर्धा भएको थियो । चिठ्ठामा लुम्बिनीले पाएको हो ।

बागमतीबाट घरेलु क्रिकेट खेल्ने सूर्यले पछिल्लो समय निरन्तर राम्रो प्रदर्शन गर्दै आएका छन् ।

प्रकाशित मिति : २० आश्विन २०८१, आइतबार  ४ : ०१ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russia: Asia’s Helping Hand – Opportunities of Benefit for Nepal

Kathmandu- It is said that world politics revolves around the

नर्वेको शानदार सुरुवात ! इराक ४-१ गोलअन्तरले पराजित

काठमाडौं । २८ वर्षपछि फिफा विश्वकपमा पुनरागमन गरेको नर्वेले शानदार

सेनेगलविरुद्ध फ्रान्सको शानदार जित ! एम्बाप्पेको २ गोल

काठमाडौं । फ्रान्सले फिफा विश्वकप–२०२६ को आफ्नो पहिलो खेलमा सेनेगलविरुद्ध

एनपीएल सिजन ३ः विराटनगर किंग्समा सन्दीपसहित ६ खेलाडी रिटेन

काठमाडौं । नेपाल प्रिमियर लिग सिजन ३ का लागि विराटनगर

न्यूजिल्यान्ड र इरान पनि २–२ को बराबरीमा

काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत मंगलबार बिहान भएको खेलमा