१० चैत्र २०८२, मंगलबार । March 24, 2026

एभरेष्ट महिला भलिबल लिगः ललितपुरलाई हराउँदै कर्णालीले जित्यो उपाधि


१९ आश्विन २०८१, शनिबार  

1.2k
Shares

काठमाडौं । एभरेष्ट महिला भलिबल लिगको उपाधि कर्णाली यशविसले जितेको छ ।

शनिबार सम्पन्न फाइनल खेलमा कर्णालीले ललितपुर क्विन्सलाई ३–२ सेटले पराजित गर्दै उपाधि जितेको हो । त्रिपुरेश्वरस्थित भलिबल कभर्ड हलमा भएको फाइनल खेलमा कर्णालीले पहिलो, दोस्रो र पाँचौं सेट जित्यो भने ललितपुरले तेस्रो र चौथो सेट जितेको थियो ।

यो हारसँगै ललितपुर क्विन्स उपविजेता बनेको छ ।

प्रकाशित मिति : १९ आश्विन २०८१, शनिबार  ८ : ४४ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

विश्व समूदायलाई सम्वादमार्फत शान्ति खोज्न जेजेएनको आह्वान

काठमाडाैं । विश्वमा जारी युद्ध र द्वन्द्वका कारण मानव अस्तित्व

सतुङ्गलमा भव्य कलश यात्रासहित १० दिने श्रीमद्देवीभागवत कथा एवं महारुद्र विराट महायज्ञ सुरु

काठमाडौं । सतुङ्गलस्थित विन्ध्य परिसरमा भव्य कलश यात्रासँगै १० दिने

विश्व शान्तिको आह्वान गर्दै सतुङ्गलस्थित विन्ध्य परिसरमा महारुद्र विराट महायज्ञ हुँदै

काठमाडौं। सतुङ्गलस्थित विन्ध्य परिसरमा १० दिने श्रीमद्देवीभागवत एवं महारुद्र विराट

ससीला मोटर्स र ओम्नी (काबरा) बिच सहकार्य: दुई ब्राण्डका विद्युतीय कमर्सियल गाडी ओम्नीले बेच्ने

काठमाडौँ । चिनियाँ ब्रान्डका विद्युतीय कमर्सियल सवारीसाधन किटोन भ्यान र

Anurag Pangeni Honored by Russian Embassy for Global Anti-Corruption Award

Kathmandu- The Russian Embassy in Kathmandu has honored 15-year-old Nepali