४ चैत्र २०८१, मंगलबार । March 18, 2025

एसिया रग्बी इमिरेट्स सेभेन्समा नेपालको लगातार दोस्रो हार



काठमाडौं । एसिया रग्बी इमिरेट्स सेभेन्स ट्रफी २०२४ मा नेपाली महिला टोलीले लगातार दोस्रो हार व्यहोरेको छ ।

पहिलो खेलमा फिलिपिन्ससँग ३२–० को फराकिलो अन्तरले पराजित भएको नेपाली टोली दोस्रो खेलमा गुआमसँग पनि पराजित भएको छ । एसिया रग्बी र नेपाल रग्बी संघको आयोजनामा शुक्रबार त्रिपुरेश्वरस्थित दशरथ रंगशलामा भएको महिलातर्फको दोस्रो खेलमा नेपाल गुआमसँग १७–५ को स्कोरमा पराजित भएको हो।

यस्तै नेपालको पुरुष टोलीले पनि लगातार दोस्रो खेलमा व्यहोरेको छ । नेपालको पुरुष टोली बहराइनसँग २७–७ र उज्वेकिस्तानसँग २४–० को स्कोरमा पराजित भएको थियो।

प्रकाशित मिति : १८ आश्विन २०८१, शुक्रबार  ५ : ०० बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

२५ करोड बराबरको विदेशी मुद्रा सहित ‘फुच्चे’ पक्राउ

काठमाडौँ । प्रहरीको विशेष टोलीले ठूलो परिमाणमा विदेशी मुद्रासहित एक

सुनको मूल्यमा नयाँ रेकर्ड, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । नेपाली बजारमा मंगलबार सुनको मूल्यमा नयाँ रेकर्ड कायम

घट्यो अमेरिकी डलरको भाउ, युरो र पाउण्डको मूल्यमा पनि गिरावट

काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको

आरआर क्याम्पसमा पनि रोकियो स्ववियू निर्वाचन

काठमाडौं । काठमाडौं प्रदर्शनीमार्गस्थित रत्नराज्य लक्ष्मी क्याम्पस (आरआर)मा पनि स्ववियु