२५ मंसिर २०८२, बुधबार । December 10, 2025

एभरेस्ट महिला भलिबल लिगः चितवन शक्तिमाथि कर्णालीको रोमाञ्चक जित



काठमाडौं । काठमाडौंमा जारी एभरेस्ट महिला भलिबल लिग अन्तर्गत कर्णाली यशविसले चितवन शक्तिलाई पराजित गरेको छ ।

बिहीबार सम्पन्न खेलमा कर्णालीले चितवनलाई ३–२ को सेटमा पराजित गरेको हो । खेलको पहिलो सेट चितवनले २५–२० ले जितेको थियो भने दोस्रो सेट कर्णालीले २५–१८ ले जितेको थियो । त्यस्तै तेस्रो सेट चितवनले २५–२१ ले जितेको थियो भने कर्णालीले चौथो सेट २५–१५ र पाँचौ सेट १५–१३ ले जितेको थियो ।

यो सेट जितेर कर्णालीले २ र चितवनले एक अंक हासिल गरेका छन् । योसँगै कर्णालीको ४ खेलमा १० अंक भएको छ र शिर्ष स्थानमा छ भने चितवन ४ खेलमा ७ अंकसहित तेस्रो स्थानमा छ ।

प्रकाशित मिति : १७ आश्विन २०८१, बिहिबार  ९ : ०८ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

‘१६औं इक्यान एजुकेसन फेयर –२०२५’ भव्य रुपमा सम्पन्न

काठमाडौं। १६‍औँ इक्यान शैक्षिक मेला–२०२५ नयाँ बानेश्वरस्थित एभरेस्ट होटलमा भव्य

कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकलाई मेडिकल काउन्सिलको चेतावनी

काठमाडौं । नेपाल मेडिकल काउन्सिलले कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकहरूलाई

Journalist for Justice Nepal Holds Solidarity Event for Venezuela

Kathmandu- Journalist for Justice Nepal organized a program titled “Journalist

एनपीएलः सन्दीप नायक ! विराटनगरको लगातार तेस्रो जित, जनकपुरको दोस्रो हार

काठमाडौं । कप्तान सन्दीप लामिछानेको धारिलो बलिङको मद्दतले विराटनगर किङ्सले

एनपीएलः जनकपुरविरुद्ध पहिले ब्याटिङ गर्दै विराटनगर

काठमाडौं । जारी नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुर बोल्ट्सले