१० चैत्र २०८२, मंगलबार । March 24, 2026

एभरेस्ट महिला भलिबल लिगःकाठमाडौंसँग ३–१ को सेटमा पराजित भयो मधेश


१७ आश्विन २०८१, बिहिबार  

15
Shares

काठमाडौं । काठमाडौंमा जारी एभरेस्ट महिला भलिबल लिग अन्तर्गत काठमाडौं स्पाइकर्सले मधेश युनाइटेडलाई पराजित गरेको छ ।​

बिहीबार सम्पन्न खेलमा काठमाडौंले मधेशलाई ३–१ को सेटमा पराजित गरेको हो ।​ पहिलो सेटमा मधेश युनाइटेडसँग २५–१५ ले पराजित भएको काठमाडौंले खेलमा कमब्याक गर्दै लगातार तीन सेट जितेको थियो । काठमाडौंले दोस्रो सेट २५–२३ मा जितेको थियो भने तेस्रो सेट २५–१५ र चौथो सेट २५–१८ ले जितेको थियो ।

यो जितपछि काठमाडौंको ४ खेलमा ९ अंक भएको छ । त्यस्तै मधेश युनाइटेडले भने लगातार चार खेलमा हार बेहोरेर फाइनलको दौडबाट बाहिरिएको छ ।

प्रकाशित मिति : १७ आश्विन २०८१, बिहिबार  ६ : ५५ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

विश्व समूदायलाई सम्वादमार्फत शान्ति खोज्न जेजेएनको आह्वान

काठमाडाैं । विश्वमा जारी युद्ध र द्वन्द्वका कारण मानव अस्तित्व

सतुङ्गलमा भव्य कलश यात्रासहित १० दिने श्रीमद्देवीभागवत कथा एवं महारुद्र विराट महायज्ञ सुरु

काठमाडौं । सतुङ्गलस्थित विन्ध्य परिसरमा भव्य कलश यात्रासँगै १० दिने

विश्व शान्तिको आह्वान गर्दै सतुङ्गलस्थित विन्ध्य परिसरमा महारुद्र विराट महायज्ञ हुँदै

काठमाडौं। सतुङ्गलस्थित विन्ध्य परिसरमा १० दिने श्रीमद्देवीभागवत एवं महारुद्र विराट

ससीला मोटर्स र ओम्नी (काबरा) बिच सहकार्य: दुई ब्राण्डका विद्युतीय कमर्सियल गाडी ओम्नीले बेच्ने

काठमाडौँ । चिनियाँ ब्रान्डका विद्युतीय कमर्सियल सवारीसाधन किटोन भ्यान र

Anurag Pangeni Honored by Russian Embassy for Global Anti-Corruption Award

Kathmandu- The Russian Embassy in Kathmandu has honored 15-year-old Nepali