४ चैत्र २०८१, मंगलबार । March 19, 2025

युरोपियन च्याम्पियन्स लिगः लिभरपुलको लगातार दोस्रो जित



एजेन्सी । जारी युरोपियन च्याम्पियन्स लिगमा इङ्लिस क्लब लिभरपुल विजयी भएको छ ।

इटालियन क्लब बोलोग्नालाई २–० ले पराजित गर्दै लिभरपुलले च्याम्पियन्स लिगमा लगातार दोस्रो जित निकालेको हो ।

लिभरपुलको जितमा अलिस्टर र मोहमत सलाहले समान १–१ गोल गरे ।

प्रकाशित मिति : १७ आश्विन २०८१, बिहिबार  ८ : २८ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

२५ करोड बराबरको विदेशी मुद्रा सहित ‘फुच्चे’ पक्राउ

काठमाडौँ । प्रहरीको विशेष टोलीले ठूलो परिमाणमा विदेशी मुद्रासहित एक

सुनको मूल्यमा नयाँ रेकर्ड, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । नेपाली बजारमा मंगलबार सुनको मूल्यमा नयाँ रेकर्ड कायम

घट्यो अमेरिकी डलरको भाउ, युरो र पाउण्डको मूल्यमा पनि गिरावट

काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको

आरआर क्याम्पसमा पनि रोकियो स्ववियू निर्वाचन

काठमाडौं । काठमाडौं प्रदर्शनीमार्गस्थित रत्नराज्य लक्ष्मी क्याम्पस (आरआर)मा पनि स्ववियु