१२ फाल्गुन २०८२, मंगलबार । February 25, 2026

युइएफए च्याम्पियन्स लिगः एस्टन भिल्लासँग बायर्न म्युनिख स्तब्ध



एजेन्सी । युइएफए च्याम्पियन्स लिग अन्तर्गत बायर्न म्युनिख प्रिमियर लिग क्लब एस्टन भिल्लासँग स्तब्ध भएको छ ।

गएराती सम्पन्न खेलमा एस्टन भिल्लाले बायर्न म्युनिखलाई १–० गोल अन्तरले पराजित गरेको हो । एस्टन भिल्लाको जितमा खेलको ७९औँ मिनेटमा जोन दुरानले गरेको गोल नै खेलको निर्णायक गोल बनेको थियो । यो जितसँगै एस्टन भिल्लाले च्याम्पियन्स लिगमा लगातार दोस्रो जित हासिल गरेको छ र २ खेलमा ६ अंक बनाएको छ ।

त्यसैगरी पहिलो खेलमा जित हासिल गरेको बायर्न म्युनिखले यो खेल हारेर २ खेलमा ३ अंक रहेको छ ।

प्रकाशित मिति : १७ आश्विन २०८१, बिहिबार  ८ : ०६ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

टी-२० विश्वकपः समूह चरणबाटै बाहिरियो नेपाल, वेस्ट इन्डिज प्लेअफमा

काठमाडौं । जारी आईसीसी टी-२० विश्वकप २०२६ अन्तर्गत आफ्नो तेस्रो

टी-२० विश्वकपः दीपेन्द्रको अर्धशतकमा नेपालले वेस्ट इन्डिजलाई दियो १३४ रनको लक्ष्य

काठमाडौं । आईसीसी टी-२० विश्वकप २०२६ अन्तर्गत आफ्नो तेस्रो खेलमा

टी–२० विश्वकपः वेस्ट इन्डिजविरुद्ध टस हारेर पहिले ब्याटिङ गर्दै नेपाल

मुम्बई । आईसीसी टी–२० विश्वकप २०२६ अन्तर्गत समूह चरणको तेस्रो

प्रशान्त लोहनीको नेतृत्वमा देशभर युवा सामाजिक अभियान सफल

काठमाडौं । लियो क्लब अफ काठमाडौं बालाजु हाइट का अध्यक्ष

आज विश्व रेडियो दिवस मनाइँदै

काठमाडौँ। आज विश्व रेडियो दिवस हो। रेडियो, सञ्चार विज्ञ तथा