४ चैत्र २०८१, मंगलबार । March 19, 2025

एभरेष्ट महिला भलिबल लिगः कर्णालीको लगातार तेस्रो जित,ललितपुर सोझो सेटमा पराजित



काठमाडौं । काठमाडौंमा जारी एभरेष्ट महिला भलिबल लिग अन्तर्गत बुधबार भएको खेलमा कर्णाली यशविस ललितपुर क्विन्सलाई हराएको छ ।

लिगको तेस्रो दिनको पहिलो खेलमा कर्णालीले ललितपुर क्विन्सलाई ३–० को सोझो सेटमा पराजित गरेको हो । कर्णालीको यो लगातार तेस्रो जित हो । कर्णालीले पहिलो सेट २५–२२, दोस्रो सेट पनि २५–२२ र तेस्रो सेट २९–२७ ले जितेको थियो ।

त्यस्तै ललितपुरले भने तेस्रो खेलमा पहिलो हार बेहोरेको छ ।

प्रकाशित मिति : १६ आश्विन २०८१, बुधबार  ६ : ४३ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

२५ करोड बराबरको विदेशी मुद्रा सहित ‘फुच्चे’ पक्राउ

काठमाडौँ । प्रहरीको विशेष टोलीले ठूलो परिमाणमा विदेशी मुद्रासहित एक

सुनको मूल्यमा नयाँ रेकर्ड, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । नेपाली बजारमा मंगलबार सुनको मूल्यमा नयाँ रेकर्ड कायम

घट्यो अमेरिकी डलरको भाउ, युरो र पाउण्डको मूल्यमा पनि गिरावट

काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको

आरआर क्याम्पसमा पनि रोकियो स्ववियू निर्वाचन

काठमाडौं । काठमाडौं प्रदर्शनीमार्गस्थित रत्नराज्य लक्ष्मी क्याम्पस (आरआर)मा पनि स्ववियु