११ असार २०८३, बिहिबार । June 26, 2026

यस बर्षको डिभीको आवेदन आज रातिदेखि खुल्ने, यसरी भर्न सकिन्छ


१६ आश्विन २०८१, बुधबार  

12
Shares

काठमाडौं । यस वर्षको डाइभर्सिटी भिसा कार्यक्रम आज बुधवार ९ः४५ बजेदेखि खुल्ने भएको छ ।

नेपालस्थित अमेरिकी दूतावासले सूचना जारी गर्दै डिभी भर्ने मिति नोभेम्बर ५ (कात्तिक २९ गते राति १०ः४५ बजे)सम्म रहने जनाएको छ । डिभी भर्दा नाम, जन्ममिति, जन्मस्थान, पासपोर्ट विवरण, फोटो, ठेगाना, फोन नम्बर, इमेल लगायतका विवरणहरू बुझाउनुपर्छ ।

विगतमा प्रयोग भएको वा ६ महिनाभन्दा पुरानो फोटो डिभी भर्दा प्रयोग नगर्न दूतावासले सुझाव दिएको छ । https://dvprogram.state.gov/  मा गई आवेदन फारम भर्न सकिनेछ ।

प्रकाशित मिति : १६ आश्विन २०८१, बुधबार  ४ : ५५ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russia Day Celebrated in Kathmandu, Marking 70 Years of Nepal-Russia Friendship

Kathmandu- The Embassy of the Russian Federation in Nepal celebrated

Russia: Asia’s Helping Hand – Opportunities of Benefit for Nepal

Kathmandu- It is said that world politics revolves around the

नर्वेको शानदार सुरुवात ! इराक ४-१ गोलअन्तरले पराजित

काठमाडौं । २८ वर्षपछि फिफा विश्वकपमा पुनरागमन गरेको नर्वेले शानदार

सेनेगलविरुद्ध फ्रान्सको शानदार जित ! एम्बाप्पेको २ गोल

काठमाडौं । फ्रान्सले फिफा विश्वकप–२०२६ को आफ्नो पहिलो खेलमा सेनेगलविरुद्ध

एनपीएल सिजन ३ः विराटनगर किंग्समा सन्दीपसहित ६ खेलाडी रिटेन

काठमाडौं । नेपाल प्रिमियर लिग सिजन ३ का लागि विराटनगर