४ चैत्र २०८१, मंगलबार । March 19, 2025

यस बर्षको डिभीको आवेदन आज रातिदेखि खुल्ने, यसरी भर्न सकिन्छ



काठमाडौं । यस वर्षको डाइभर्सिटी भिसा कार्यक्रम आज बुधवार ९ः४५ बजेदेखि खुल्ने भएको छ ।

नेपालस्थित अमेरिकी दूतावासले सूचना जारी गर्दै डिभी भर्ने मिति नोभेम्बर ५ (कात्तिक २९ गते राति १०ः४५ बजे)सम्म रहने जनाएको छ । डिभी भर्दा नाम, जन्ममिति, जन्मस्थान, पासपोर्ट विवरण, फोटो, ठेगाना, फोन नम्बर, इमेल लगायतका विवरणहरू बुझाउनुपर्छ ।

विगतमा प्रयोग भएको वा ६ महिनाभन्दा पुरानो फोटो डिभी भर्दा प्रयोग नगर्न दूतावासले सुझाव दिएको छ । https://dvprogram.state.gov/  मा गई आवेदन फारम भर्न सकिनेछ ।

प्रकाशित मिति : १६ आश्विन २०८१, बुधबार  ४ : ५५ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

२५ करोड बराबरको विदेशी मुद्रा सहित ‘फुच्चे’ पक्राउ

काठमाडौँ । प्रहरीको विशेष टोलीले ठूलो परिमाणमा विदेशी मुद्रासहित एक

सुनको मूल्यमा नयाँ रेकर्ड, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । नेपाली बजारमा मंगलबार सुनको मूल्यमा नयाँ रेकर्ड कायम

घट्यो अमेरिकी डलरको भाउ, युरो र पाउण्डको मूल्यमा पनि गिरावट

काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको

आरआर क्याम्पसमा पनि रोकियो स्ववियू निर्वाचन

काठमाडौं । काठमाडौं प्रदर्शनीमार्गस्थित रत्नराज्य लक्ष्मी क्याम्पस (आरआर)मा पनि स्ववियु