४ चैत्र २०८१, मंगलबार । March 19, 2025

टी–२० अन्तर्राष्ट्रिय अलराउन्डरतर्फ दीपेन्द्रको छलाङ, दोस्रो स्थानमा उक्लिए



काठमाडौं । दीपेन्द्रसिंह ऐरी आईसीसी टी–२० अन्तर्राष्ट्रिय अलराउन्डरतर्फको वरीयतामा दोस्रो स्थानमा उक्लिएका छन् ।

एकैपटक चार स्थान सुधार गर्दै उनी अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)को विश्व वरीयातामा दोस्रो नम्बरमा पुगेका हुन् । वरीयाताको पहिलो स्थानमा इंग्ल्यान्डका लाइम लिभिङस्टोन छन् । ऐरीले अस्ट्रेलियाका मार्कुस इष्टोइनिस, जिम्बाबेका सिकन्दर राजालाई पछि पारेका छन् ।

अलराउन्डतर्फको शीर्ष दशमा श्रीलंकाका वानिन्दु हसरन्का, अफ्गानिस्तानका मोहमद नाबी, भारतका हार्दिक पाण्डेय, पाकिस्तानका इमाद वासिम, साउथ अफ्रिकाका एडम माक्रम र नामिबियाका गेरार्ड इरासमुस छन् ।

प्रकाशित मिति : १६ आश्विन २०८१, बुधबार  ४ : ५० बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

२५ करोड बराबरको विदेशी मुद्रा सहित ‘फुच्चे’ पक्राउ

काठमाडौँ । प्रहरीको विशेष टोलीले ठूलो परिमाणमा विदेशी मुद्रासहित एक

सुनको मूल्यमा नयाँ रेकर्ड, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । नेपाली बजारमा मंगलबार सुनको मूल्यमा नयाँ रेकर्ड कायम

घट्यो अमेरिकी डलरको भाउ, युरो र पाउण्डको मूल्यमा पनि गिरावट

काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको

आरआर क्याम्पसमा पनि रोकियो स्ववियू निर्वाचन

काठमाडौं । काठमाडौं प्रदर्शनीमार्गस्थित रत्नराज्य लक्ष्मी क्याम्पस (आरआर)मा पनि स्ववियु