१३ फाल्गुन २०८२, बुधबार । February 25, 2026

स्पेनका लिजेण्ड खेलाडी इनेस्टाको फुटबलबाट सन्यास घोषणा



एजेन्सी । स्पेनका लिजेण्ड फुटबलर आन्द्रे इनेस्टाले ४० बषएको उमेरमा फुटबलबाट सन्यासको घोषणा गरेका छन् ।

इनेस्टा हाल युएई लिगको इमिरेट्स क्लबसँग आवद्ध छन्। इनेस्टाले अब कोचिङमा काम गर्ने बताइएको छ। उनले यसअघि नै बार्सिलोनाको कोचिङमा इच्छा देखाएका थिए। बार्सिलोनाका लागि सन् २००० देखि २०१८ सम्म खेलेका इनेस्टाले सिनियर टिमका लागि ६ सय ७४ खेल खेल्दै ५७ गोल गरेका छन्।

बार्सिलोना छोडेपछि उनले जापानी क्लब भिसेल कोबेमा ५ वर्ष खेलेका थिए। इनेस्टाले स्पेनको राष्ट्रिय टिमबाट भने २०१८ मै सन्यास लिएका थिए।

प्रकाशित मिति : १६ आश्विन २०८१, बुधबार  ७ : ५१ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

टी-२० विश्वकपः समूह चरणबाटै बाहिरियो नेपाल, वेस्ट इन्डिज प्लेअफमा

काठमाडौं । जारी आईसीसी टी-२० विश्वकप २०२६ अन्तर्गत आफ्नो तेस्रो

टी-२० विश्वकपः दीपेन्द्रको अर्धशतकमा नेपालले वेस्ट इन्डिजलाई दियो १३४ रनको लक्ष्य

काठमाडौं । आईसीसी टी-२० विश्वकप २०२६ अन्तर्गत आफ्नो तेस्रो खेलमा

टी–२० विश्वकपः वेस्ट इन्डिजविरुद्ध टस हारेर पहिले ब्याटिङ गर्दै नेपाल

मुम्बई । आईसीसी टी–२० विश्वकप २०२६ अन्तर्गत समूह चरणको तेस्रो

प्रशान्त लोहनीको नेतृत्वमा देशभर युवा सामाजिक अभियान सफल

काठमाडौं । लियो क्लब अफ काठमाडौं बालाजु हाइट का अध्यक्ष

आज विश्व रेडियो दिवस मनाइँदै

काठमाडौँ। आज विश्व रेडियो दिवस हो। रेडियो, सञ्चार विज्ञ तथा