२२ माघ २०८२, बुधबार । February 5, 2026

युइएफए च्याम्पियन्स लिगः योङ ब्वायजमाथि बार्सिलोनाको फराकिलो जित



काठमाडौं । युइएफए च्याम्पियन्स लिग अन्तर्गत गएराति भएको खेलमा बार्सिलोनाले स्विस क्लब योङ ब्वायजलाई ५–० गोल अन्तरले पराजित गरेको छ ।

बार्सिलोनाको जितमा रोबेर्ट लेवानडोस्कीले २ गोल गरेका थिए भने राफिन्हा र इनिगो मार्टिनेजले एक एक गोल गरेका थिए । त्यस्तै एक गोल योङब्वायजका मोहमद अलि कामाराले आत्मघाती गोल गरेका थिए । यसअघि पहिलो खेलमा हार बेहोरेको बार्सिलोनाको यस सिजनको च्याम्पियन्स लिगमा यो पहिलो जित हो ।

त्यस्तै योङ ब्वायजले भने लगातार दोस्रो हार बेहोरेको छ । बार्सिलोनाले अब अर्को खेल अक्टोबर २४ मा बायर्न म्युनिखसँग खेल्ने तालिका रहेको छ भने योङ ब्वायजले सोहि दिन इन्टर मिलानको सामना गर्ने छ ।

प्रकाशित मिति : १६ आश्विन २०८१, बुधबार  ७ : ४६ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सिटिजन्स बैंक कालिकानगरद्वारा तिलोत्तमा क्याम्पसमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

रुपन्देही । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेड, कालिकानगर शाखाको आयोजनामा तिलोत्तमा

From Kathmandu to New Delhi: The Diplomatic Legacy of Alexander Kadakin

Kathmandu- The outstanding Russian diplomat Alexander Mikhailovich Kadakin is most

Nepal–Canada Relations Mark 61 Years with Focus on Mountaineering Tourism

Kathmandu- The Nepal–Canada Friendship and Cultural Association hosted a program

कांग्रेस विवादः निर्वाचन आयोगको निर्णयविरुद्ध सर्वोच्च पुग्यो देउवा पक्ष

काठमाडौं । गगन थापा नेतृत्वको नेपाली कांग्रेसलाई आधिकारिकता दिने निर्वाचन

विश्वकप छनोटः पहिलो खेलमा थाइल्यान्डसँग पराजित भयो नेपाल

काठमाडौं । आजदेखि सुरु भएको आईसीसी महिला टी-२० विश्वकप ग्लोबल