२ फाल्गुन २०८२, शनिबार । February 14, 2026

एभरेस्ट महिला भलिबल लिगः ललितपुरको लगातार दोस्रो जित, मधेश युनाइटेड पराजित



काठमाडौं। काठमाडौंमा जारी एभरेस्ट महिला भलिबल लिग अन्तर्गत गएराति सम्पन्न भएको खेलमा ललितपुर क्विन्सले मधेश युनाइटेडलाई पराजित गरेको छ ।

ललितपुरका लागि यो लगातार दोस्रो जित हो । मङ्गलवार राति भएको खेलमा ललितपुरले मधेश युनाइटेडलाई ३–१ को सेटमा हराएको थियो । दशरथ रंगशालामा भएको खेलमा ललितपुरले सुरुका लगातार दुई सेट जितेको थियो। तर तेस्रो सेट मधेशले जितेपछि ललितपुरको सोझो सेटमा जित टरेको थियो।

ललितपुरले यो खेल २५–१५, २६–२४, २४–२६ र २५–२२ को सेटमा जित्यो। पहिलो खेलमा काठमाडौं स्पाइकर्सलाई ३–१ को सेटमा हराएको ललितपुरको २ खेलबाट ४ अंक छ।

प्रकाशित मिति : १६ आश्विन २०८१, बुधबार  ७ : ३७ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

आज विश्व रेडियो दिवस मनाइँदै

काठमाडौँ। आज विश्व रेडियो दिवस हो। रेडियो, सञ्चार विज्ञ तथा

लुम्बिनी वल्ड स्कुलमा नयाँ नेतृत्व चयन, गोपाल टण्डन अध्यक्षमा सर्वसम्मत

बुटवल । रुपन्देहीस्थित लुम्बिनी वल्ड स्कुलको तेस्रो साधारण सभाले गोपाल

इटालीसँग नेपालको अप्रत्याशित हार, सुपर–८ यात्रा संकटमा

काठमाडौं । आइसिसी टी–२० विश्वकपअन्तर्गत समूह ‘सी’ को खेलमा नेपाल

टी-२० विश्वकपः नेपालले इटालीलाई दियो १२४ रनको झिनो लक्ष्य

काठमाडौं । आइसिसी टी-२० विश्वकप २०२६ अन्तर्गत समूह ‘सी’ को

टी-२० विश्वकपः इटली विरुद्द पहिलो ब्याटिङ गर्दै नेपाल

काठमाडौं । जारी आइसिसी टि ट्वान्टी विश्वकपमा इटलीसँगको खेलमा नेपालले