५ चैत्र २०८१, बुधबार । March 19, 2025

एभरेष्ट महिला भलिबल लिगः कर्णाली यशविसको लगातार दोस्रो जित



काठमाडौं । काठमाडौंमा जारी एभरेष्ट महिला भलिबल लिग अन्तर्गत दोस्रो दिनको पहिलो खेलमा कर्णाली यशविसले गण्डकी थण्डर्सलाई पराजित गरेको छ ।

कर्णाली यशविसको यो लगातार दोस्रो जित हो । मंगलबार सम्पन्न खेलमा कर्णालीले गण्डकी थण्डर्सलाई ३–२ को सेटमा पराजित गरेको हो । खेलको पहिलो सेट गण्डकीले २५–१५ ले जितेको भएपनि कर्णालीले खेलमा कमब्याक गर्दै दोस्रो र तेस्रो सेट २५–२२ र २५–१७ ले जितेको थियो ।

त्यसपछि खेलमा गण्डकीले कमब्याक गर्यो र चौथो सेट २५–१९ ले जितेर २–२ को बराबरी गर्यो । त्यसपछि कर्णालीले अन्तिम तथा निर्णायक सेट १५–११ ले जितेर गण्डकीलाई स्तब्ध बनाएको थियो ।

गण्डकीका लागि भने यो लगातार दोस्रो हार हो ।

प्रकाशित मिति : १५ आश्विन २०८१, मंगलबार  ७ : ११ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सिन्धुपाल्चोकको महिला टोली ‘ग्रेट हिमालय ट्रेल’ पदयात्रामा

सिन्धुपाल्चोकको एक महिला टोली १ हजार ७ सय किलोमिटर लामो

यस्तो छ बुधबारका लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौं । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर

आजको मौसमः यी तीन प्रदेशमा बर्षाको सम्भावना

काठमाडौं । हाल देशमा पश्चिमी वायूको साथै स्थानीय वायूको समेत

२५ करोड बराबरको विदेशी मुद्रा सहित ‘फुच्चे’ पक्राउ

काठमाडौँ । प्रहरीको विशेष टोलीले ठूलो परिमाणमा विदेशी मुद्रासहित एक