६ चैत्र २०८१, बिहिबार । March 20, 2025

त्रिकोणात्मक टी-२० सिरिजः क्यानडासँग सिरिजको तेस्रो खेल खेल्दै नेपाल



काठमाडौं । क्यानडामा जारी त्रिकोणात्मक टी-२० सिरिजमा नेपालले आज राति आफ्नो तेस्रो खेल क्यानडासँग खेल्दैछ।

नेपालले घरेलु टोली क्यानडासँग ओन्टेरियोको किङ सिटीमा राति पौने दश बजे प्रतिस्पर्धा गर्नेछ। यसअघि नेपालले सुरूवाती दुई खेलमा एक खेलमा जित र एक खेलमा पराजय भोगेको थियो। क्यानडाविरूद्धको पहिलो खेलमा १४ रनले पराजित भएको नेपालले दोस्रो खेलमा आइतबार राति ओमानलाई ३७ रनले पराजित गरेको थियो।

आज क्यानडासँग खेलेपछि नेपालले सिरिजको अन्तिम खेलमा भोलि राति ओमानसँग खेल्नेछ।

प्रकाशित मिति : १५ आश्विन २०८१, मंगलबार  ११ : १८ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

एसइई परीक्षा आजदेखि, पाँच लाख १४ हजार विद्यार्थी सहभागी हुने

काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसइई) आजदेखि सुरु हुँदैछ ।

अमेरिकी डलरको भाउ ओरालो यात्रामा, युरो र पाउन्ड स्टर्लिङ पनि घट्यो

काठमाडौं । नेपाल राष्ट्र बैङ्कका अनुसार आज अमेरिकी डलर एकको

आजको मौसमः यी तीन प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

काठमाडौं । हाल देशमा पश्चिमी वायूको साथै स्थानीय वायूको समेत

युगान्डबाट स्वदेश फर्कियो नेपाली राष्ट्रिय महिला टोली

काठमाडौं। चार देशीय महिला टी-२० सिरिजमा अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिताको लागि

एसईई परीक्षा अवधिभर दुर्गेश थापाले कुनै कार्यक्रम नगर्ने

काठमाडौं । गायक तथा सर्जक दुर्गेश थापाले भोलिदेखि सुरु हुन