५ चैत्र २०८१, बुधबार । March 19, 2025

विपद्मा परि हालसम्म ६६ जनाको मृत्यु, ७९ जना बेपत्ता



बिहीबारदेखि अविरल परेको बर्षापछि आएको बाढी, पहिरो र डुबानमा परि शनिबार साँझसम्म ६६ जनाको मृत्यु भएको छ ।

प्रहरीका अनुसार शनिबार साँझसम्म देशभर ६६ जनाको मृत्यु भएको छ भने ७९ जना बेपत्ता भएका छन् । हालसम्म विपद्मा परि ३५ जना घाइते भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार बाढी र पहिरोमा परि काठमाडौं उपत्यकामा मात्रै ३४ जनाको मृत्यु भएको छ ।

जसमध्य काठमाडौंमा ११ जना, भक्तपुरमा ५ जना र ललितपुरमा १८ जनाको मृत्यु भएको हो । यस्तै पाँचथरमा ५ जना, धनकुटामा २ जना, सोलुखुम्बिुमा २ जना, सुनसरीमा १ जना, काभ्रेमा १४ जना, धादिङमा १ जना, सिन्धुपाल्चोकमा ४ जना, दोलखामा ३ जनाको मृत्यु भएको हो ।

यस्तै काठमाडौँमा ६ जना, ललितपुरमा १५ जना, काभ्रेमा २६ जना,मकवानपुरमा ७ जना, दोलखामा ३ जना, झापामा ४ जना, पाँचथरमा ५ जना, सिन्धुपाल्चोकमा ५ जना तथा अन्य जिल्लासहित गरेर ७९ जना बेपत्ता भएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १२ आश्विन २०८१, शनिबार  ७ : ०१ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

युगान्डबाट स्वदेश फर्कियो नेपाली राष्ट्रिय महिला टोली

काठमाडौं। चार देशीय महिला टी-२० सिरिजमा अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिताको लागि

एसईई परीक्षा अवधिभर दुर्गेश थापाले कुनै कार्यक्रम नगर्ने

काठमाडौं । गायक तथा सर्जक दुर्गेश थापाले भोलिदेखि सुरु हुन

रेकर्ड तोड्दै उकालो लाग्यो सुनको भाउ, आज कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । बुधबार नेपाली बजारमा सुनको भाउ तोलामा १ लाख

सिन्धुपाल्चोकको महिला टोली ‘ग्रेट हिमालय ट्रेल’ पदयात्रामा

सिन्धुपाल्चोकको एक महिला टोली १ हजार ७ सय किलोमिटर लामो

यस्तो छ बुधबारका लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौं । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर