५ चैत्र २०८१, बुधबार । March 20, 2025

तीन खेलाडीको शतकमा न्यूजील्याण्डविरुद्ध बलियो अवस्थामा श्रीलंका



एजेन्सी । न्यूजिल्याण्डविरुद्धको दोस्रो टेस्टमा श्रीलंकाले ६ सय २ रन बनाएर इनिंग घोषणा गरेको छ ।

टेस्टको दोस्रो दिन श्रीलंकाका तीन ब्याट्सम्यानको शतक सहित ५ विकेट गुमाएर ६ सय २ रन बनाए पछि इनिंग घोषणा गरेको थियो । श्रीलंकाका लागि कमिन्दु मेन्डिसले १ सय ८२ रन बनाएका थिए । श्रीलंकाका लागि आठौ टेस्ट खेल खेलिरहेका कमिन्दुले हरेक टेस्टमा अर्धशतक बनाएर नयाँ कीर्तिमान बनाएका छन् ।

त्यस्तै यस खेलमा दिनेश चान्डिमलले १ सय १६ र कुशल मेन्डिसले १ सय ६ रन बनाएका थिए । आफ्नो पहिलो इनिंग सुरु गरेको न्यूजिल्याण्डले दोस्रो दिनको खेल सकिदा २ विकेट गुमाउँदै २२ रन बनाएको छ ।

२ टेस्टको यस सिरिजमा श्रीलंकाले पहिलो टेस्ट खेल जितेर १(० को अग्रता बनाएको छ ।

प्रकाशित मिति : ११ आश्विन २०८१, शुक्रबार  ७ : ३२ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

युगान्डबाट स्वदेश फर्कियो नेपाली राष्ट्रिय महिला टोली

काठमाडौं। चार देशीय महिला टी-२० सिरिजमा अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिताको लागि

एसईई परीक्षा अवधिभर दुर्गेश थापाले कुनै कार्यक्रम नगर्ने

काठमाडौं । गायक तथा सर्जक दुर्गेश थापाले भोलिदेखि सुरु हुन

रेकर्ड तोड्दै उकालो लाग्यो सुनको भाउ, आज कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । बुधबार नेपाली बजारमा सुनको भाउ तोलामा १ लाख

सिन्धुपाल्चोकको महिला टोली ‘ग्रेट हिमालय ट्रेल’ पदयात्रामा

सिन्धुपाल्चोकको एक महिला टोली १ हजार ७ सय किलोमिटर लामो

यस्तो छ बुधबारका लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौं । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर