२३ मंसिर २०८२, सोमबार । December 8, 2025

निरन्तर उकालो लाग्दै सुनको भाउ, तोलामा १ लाख ६१ हजार २ सय पुग्यो



काठमाडौं । निरन्तर उकालो लागिरहेको सुनको भाउ शुक्रबार पनि तोलामा ५ सयले बढेको छ ।

यस अघि बिहीबार तोलामा १ लाख ६० हजार ७ सयमा कारोबार भएको सुन आज (शुक्रबार) तोलामा ५ सयले बढेर १ लाख ६१ हजार २ सय पुगेको छ । सुनको यो मूल्य हालसम्मकै उच्च हो ।

यस्तै आज (शुक्रबार) चाँदीको मूल्य भने स्थिर रहेको छ । आज चाँदी १ हजार ९ सय ५५ रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।

प्रकाशित मिति : ११ आश्विन २०८१, शुक्रबार  १० : ४५ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकलाई मेडिकल काउन्सिलको चेतावनी

काठमाडौं । नेपाल मेडिकल काउन्सिलले कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकहरूलाई

Journalist for Justice Nepal Holds Solidarity Event for Venezuela

Kathmandu- Journalist for Justice Nepal organized a program titled “Journalist

एनपीएलः सन्दीप नायक ! विराटनगरको लगातार तेस्रो जित, जनकपुरको दोस्रो हार

काठमाडौं । कप्तान सन्दीप लामिछानेको धारिलो बलिङको मद्दतले विराटनगर किङ्सले

एनपीएलः जनकपुरविरुद्ध पहिले ब्याटिङ गर्दै विराटनगर

काठमाडौं । जारी नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुर बोल्ट्सले

एनपीएलः लुम्बिनीको सुखद् सुरुवात, चितवन ६ विकेटले पराजित

काठमाडौं । एनपीएलको दोस्रो संस्करणमा लुम्बिनी लायन्सले विजयी सुरुवात गरेको