२५ मंसिर २०८२, बुधबार । December 10, 2025

एएफसी यू–२० एसियन कप छनोटः बहराइनसँग अन्तिम खेल खेल्दै नेपाल



काठमाडौं । एएफसी यू–२० एसियन कप छनोटमा नेपालले आज बहराइनसँग अन्तिम खेल खेल्दैछ।

खेल नेपाली समय अनुसार दिउँसो पौने १ बजे सुरु हुनेछ। यसअघि नेपालले तीन खेलमध्य एकमा जित र दुईमा हारा व्यहोरेको छ । बुधबार भएको तेस्रो खेलमा नेपालले उज्वेकिस्तानसँग ६–० को लज्जास्पद हार ब्यहोरेको थियो। उक्त हारले समूह ‘बी’ को नेपालको एसियन कप पुग्ने सम्भावना न्यून बनेको छ।

नेपालले तीन खेलबाट तीन अंक जोडेको छ। पहिलो खेलमा कम्बोडियासँग ४–१ ले पराजित भएको नेपालले दोस्रो खेलमा घरेलु टोली चाइनिज ताइपेइविरुद्ध ३–१ को जित हासिल गरेको थियो।

प्रकाशित मिति : ११ आश्विन २०८१, शुक्रबार  ८ : २१ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

‘१६औं इक्यान एजुकेसन फेयर –२०२५’ भव्य रुपमा सम्पन्न

काठमाडौं। १६‍औँ इक्यान शैक्षिक मेला–२०२५ नयाँ बानेश्वरस्थित एभरेस्ट होटलमा भव्य

कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकलाई मेडिकल काउन्सिलको चेतावनी

काठमाडौं । नेपाल मेडिकल काउन्सिलले कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकहरूलाई

Journalist for Justice Nepal Holds Solidarity Event for Venezuela

Kathmandu- Journalist for Justice Nepal organized a program titled “Journalist

एनपीएलः सन्दीप नायक ! विराटनगरको लगातार तेस्रो जित, जनकपुरको दोस्रो हार

काठमाडौं । कप्तान सन्दीप लामिछानेको धारिलो बलिङको मद्दतले विराटनगर किङ्सले

एनपीएलः जनकपुरविरुद्ध पहिले ब्याटिङ गर्दै विराटनगर

काठमाडौं । जारी नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुर बोल्ट्सले