५ चैत्र २०८१, बुधबार । March 20, 2025

एलए एफसीले जित्यो युएस ओपन कपको उपाधि



काठमाडौं । एलए एफसीले युएस ओपन कपको उपाधि जितेको छ ।

विहिबार सम्पन्न फाइनल खेलमा एलए एससीले स्पोर्टिंग केसीलाई ३–१ गोल अन्तरले पराजित गर्दै युएस ओपनको उपाधि जितेको हो । एलए एफसीका लागि ओलिभर जिराउड ओमार काम्पोस र केई कामराले एक एक गोल गरेका थिए । त्यस्तै स्पोर्टिङ केसीका लागि एक गोल एरिक थोमीले गरेका थिए ।

एलए एफसीले पहिलो पटक युएस ओपन कपको उपाधि जितेको हो ।

प्रकाशित मिति : १० आश्विन २०८१, बिहिबार  २ : २७ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

युगान्डबाट स्वदेश फर्कियो नेपाली राष्ट्रिय महिला टोली

काठमाडौं। चार देशीय महिला टी-२० सिरिजमा अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिताको लागि

एसईई परीक्षा अवधिभर दुर्गेश थापाले कुनै कार्यक्रम नगर्ने

काठमाडौं । गायक तथा सर्जक दुर्गेश थापाले भोलिदेखि सुरु हुन

रेकर्ड तोड्दै उकालो लाग्यो सुनको भाउ, आज कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । बुधबार नेपाली बजारमा सुनको भाउ तोलामा १ लाख

सिन्धुपाल्चोकको महिला टोली ‘ग्रेट हिमालय ट्रेल’ पदयात्रामा

सिन्धुपाल्चोकको एक महिला टोली १ हजार ७ सय किलोमिटर लामो

यस्तो छ बुधबारका लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौं । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर